झापा – कुनै पनि खेल भनेपछि मरिहत्ते गर्ने गायक प्रमोद खरेल उनको पनि गृह जिल्ला झापामा भएको झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल हेर्न नआउने कुरै भएन। उनले सामाजिक सञ्जालमा लेख्ने गरेका खेल सम्बन्धी स्टाटसले पनि थाहा हुन्छ उनी खेलप्रति कति रुची राख्छन्। सोमबार झापा बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको त्रिभुवन आर्मी क्लब र घरेलु […]