झापा गोल्डकप फाइनल – आर्मी र घरेलु टोली भिड्दै

हिमाल खरेल, झापा त्रिभुवन आर्मी क्लब चौथो पटक झापा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जित्ने दाउमा रहँदा घरेलु टोली झापा ११ भने उपाधि खडेरीलाई तोड्ने प्रयासमा हुनेछ । अघिल्ला ४ मध्ये पहिलो बाहेक ३ पटक आर्मीले उपाधि जित्दा झापा भने ४ पटक उप विजेताका रुपमा सिमित भएको छ । पहिलो संस्करणको उपाधि भने मनाङ् मस्र्याङ्दी क्लबले […]

सम्बन्धित सामग्री

आर्मी चौथोपटक झापा गोल्डकप च्याम्पियन

झापा–११, पाँचौँपटक उपविजेतामै सीमित पाँचौँ संस्करणको झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ । सोमबार भएको फाइनल खेलमा घरेलु टोली झापा–११ लाई २–१ ले हराउँदै आर्मी च्यम्पियन बनेको हो । योसँगै...

आर्मी चौथोपटक झापा गोल्डकप च्याम्पियन

पाँचौँ संस्करणको झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ । सोमबार भएको फाइनल खेलमा घरेलु टोली झापा–११ लाई २–१ ले हराउँदै आर्मी च्यम्पियन बनेको हो । योसँगै आर्मी झापा गोल्डकपमा...

झापा गोल्डकप आर्मीको पोल्टामा

झापा । डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी फुटबल क्लबले पाँचौं संस्करणको नेपाल आइस झापा गोल्डकपको उपाधि जितेको छ । सोमबार भएको फाइनल खेलमा घरेलु टोली झापा–११ फुटबल क्लबलाई २–१ गोलले पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो । योसँगै आर्मीले चौथोपटक झापा गोल्डकपको उपाधि हात पारेको हो । आर्मी पहिलो संस्करणबाहेक सबैमा च्याम्पियन बनेको छ । डोमालाल […] The post झापा गोल्डकप आर्मीको पोल्टामा appeared first on राजधानी राष्ट्रिय दैनिक.

‘मेरो देश प्यारो नेपाल’ भन्दै रंगशालामै उत्रिए गायक प्रमोद खरेल (तस्बिरहरू)

झापा – कुनै पनि खेल भनेपछि मरिहत्ते गर्ने गायक प्रमोद खरेल उनको पनि गृह जिल्ला झापामा भएको झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल हेर्न नआउने कुरै भएन। उनले सामाजिक सञ्जालमा लेख्ने गरेका खेल सम्बन्धी स्टाटसले पनि थाहा हुन्छ उनी खेलप्रति कति रुची राख्छन्। सोमबार झापा बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको त्रिभुवन आर्मी क्लब र घरेलु […]

त्रिभुवन आर्मीले चौथो पटक जित्यो झापा गोल्डकप

झापा : डिफेन्डिङ च्याम्पियन विभागीय टोली त्रिभुवन आर्मी क्लबले झापा गोल्डकपको उपाधि चौथो पटक जितेको छ। बिर्तामोड-३ स्थित डोमालाल रंगशालामा सोमबार भएको फाइनल खेलमा घरेलु टोली झापा–११ लाई २–१ गोलले हराउँदै आर्मीले चौथो पटक झापा गोल्डकपको उपाधि जितेको हो।जितसँगै आर्मीले नगद १२ लाख ५५ हजार रूपैयाँ प्राप्त गरेको छ। उपविजेता भएको झापा-११ ले नगद ६ लाख ५ हजार रूपैयाँमा चित्त बुझाएको छ।आर्मीलाई उपाधि जिताउन टेकबहादुर बुढाथोकी र जर्जप्रिन्स कार्कीले गोल गरेका थिए। फाइनलको १८ औँ मिनेट

झापा गोल्डकप: उपाधि भिड्न्त झापा–११ को आर्मीसँग

झापा । आयोजक टोली झापा-११ र विभागीय टोली त्रिभुवन आर्मी क्लव आज जारी झापा गोल्डकप फुटबलको उपाधिका लागी प्रतिस्पर्धा गर्दैछन् । झापास्थित डोमालाल राजवंशी रंगशालामा फाइनल खेल हुनेछ । झापा-११ र आर्मीबीच आज चौथो भेट हुनेछ । यसअघिको फाइनलमा तीन पटकनै आर्मी विजयी भएको छ । पाचौं पटक फाइनलमा पुगेको झापा ११ लाइ आर्मी विरुद्ध […] The post झापा गोल्डकप: उपाधि भिड्न्त झापा–११ को आर्मीसँग appeared first on राजधानी राष्ट्रिय दैनिक.

आर्मीले जित्यो झापा गोल्डकपको उपाधी

झापा । विभागीय टोली त्रिभुवन आर्मी क्लबले चौथो झापा गोल्डकप फुटबलको उपाधी जितेको छ । सोमबार सम्पन्न फाइनल खेलमा आयोजक...

आर्मीलाई भद्रपुर झापा गोल्डकप उपाधि

भद्रपुर झापा गोल्डकपको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ । मेची रंगशालामा मंगलबार भएको फाइनल खेलमा आर्मीले मच्छिन्द्र क्लबलाई टाइब्रेकरमा ४–३ गोलले हरायो ।

झापा गोल्डकप : आर्मी र झापा–११ बीच अाज उपाधि भिडन्त

काठमाडौं : तेस्रो झापा गोल्डकपको उपाधिका लागि सोमबार आयोजक झापा–११ र नेपाल आर्मीबीच प्रतिस्पर्धा हुँदैछ। खेल बिर्तामोडस्थित डोमालाल रंगशालामा दिउँसो ३ बजे सुरु हुनेछ। सेमिफाइनलमा मनाङलाई हराएर आर्मी फाइनलमा पुगेको हो। थ्रीस्टारलाई पछि पार्दै झापाले फाइनल यात्रा तय गरेको हो।  यो वर्ष झापा&ndash...

झापा गोल्डकप : फाइनल प्रवेशका लागि आर्मी र मनाङ भिड्दै

झापाको बिर्तामोडमा जारी मोफसलकै सर्वाधिक पुरस्कार राशिको तेस्रो झापा गोल्डकपमा शनिबार (आज) दोस्रो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी र मनाङ मर्स्याङ्दी भिड्दै छन्।