नेपालबाट क्यूआरमार्फत भारतीयले उतैको बैंक खातामा रकम जम्मा गर्न सक्ने

२ चैत, काठमाडौं । नेपालमा कार्यरत भारतीयले पनि ‘क्यूआर’ मार्फत रकम पठाउन सक्ने भएका छन् । नेपालमा कार्यरत भारतीयले नेपाली वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका विकास बैंकमा खोलेको बैंक खाता आबद्ध विद्युतीय बैंकिङ (ई–बैंकिङ), अन्तरबैंक भुक्तानी, मोबाइल बैंकिङ, क्यूआर कोडमार्फत ‘नेसनल पेमेन्ट स्वीच’ का माध्यमबाट भारतीय बैंक तथा वित्तीय संस्थामा खोलिएको व्यक्तिगत खातामा रकम जम्मा […]

सम्बन्धित सामग्री

नेपालमा कार्यरत भारतीयले क्यूआरबाटै भारतीय बैंकमा पैसा जम्मा गर्न सक्ने

नेपालमा कार्यरत भारतीय नागरिकले अब मोबाइल बैंकिङ एप वा क्वीक रेन्सपोन्स (क्यूआर) कोडमार्फत भारतस्थित आफ्नो बैंक खातामा रकम जम्मा गर्न सक्ने भएका छन् । भारतमा कार्यरत नेपालीले पनि भारतीय बैंक तथा वित्तीय संस्थामा खोलेको खातामार्फत नेपाली बैंक खातामा रकम भुक्तानी गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

सनराइज बैंकद्वारा नगद तथा चेक जम्मा गर्ने मेसिनको शुभारम्भ

काठमाडौं । सनराइज बैंक लिमिटेडले मेसिनबाटै सोझै ग्राहकले नगद तथा चेक आफ्नो खातामा जम्मा गर्न सक्ने सेवाको शुभारम्भ गरेको छ । बिहीबार एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले उक्त नयाँ सेवाको शुभारम्भ गरेका हुन् । बैंकले नवीनतम् सेवा सुविधा दिने उद्देश्यका साथ ग्राहकलाई बैंकमा रहेको आफ्नो वा अन्य ग्राहकको खातामा नगद रकम […]

हिमालय बैंकद्वारा क्यास डिपोजिट मेसिन सञ्चालन

हिमालयन बैंक लिमिटेडले न्युरोड शाखामा क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ । सो मेसिनबाट सेवाग्राहीले कुनै पनि समयमा झन्झट बिना नै खातामा रकम जम्मा तथा झिक्न सकिनेछ । सो मेसिनबाट रकम जम्मा गर्दा बिना एटिएम कार्ड नै सिधा खाता नम्बर प्रविष्ट गरी जम्मा गर्न सकिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।मेसिनबाट जम्मा गरिएको सो रकम तत्कालै खातामा जम्मा हुनेछ, जसले गर्दा खातावालाले तुरुन्तै कारोबार गर्न सक्ने बैंकको भनाई छ  । यस सुविधाले बैंकका ग्राहकहरुलाई बैंकिङ्ग कारोबारको समय अघि&nda

एनआईसी एशिया बैंकको खातामा मेसिनबाट नगद जम्मा गर्न सकिने

एनआईसी एशिया बैंकले सोझै मेसिनबाट बैंक खातामा नगद जम्मा (डिपोजिट) गर्न सकिने सेवाको सुरु गरेको छ ।

माछापुच्छ्रे बैंकले ल्यायो साढे ६ वर्षमा डब्बल धमाका योजना

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले ग्राहकका लागि माछापुच्छ्रे स्मार्ट मुद्धती खाता सञ्चालनमा ल्याएको छ । उक्त खाताका ग्राहकहरुले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुई गुना रकम (डबल रकम) प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । माछापुच्छ्रे स्मार्ट मुद्धती खाता न्यूनतम ५० हजार रुपैयाँमा नै खोल्न सकिनेछ । साथै बैंकले यस खातामा साँवा रकमको […]

सांग्रिला डेभलपमेन्ट बैंकले संचालनमा ल्यायो ‘सांग्रिला रेमिट’

सांग्रिला डेभलपमेन्ट बैंकले देशभित्रै एक ठाउँबाट अर्को ठाउँमा सरल र सहज रूपमा रकम स्थानान्तरण गर्ने सुविधासहित सांग्रिला रेमिटको नामबाट आफ्नै रेमिट सेवा संचालनमा ल्याएको छ । नेपाली नागरिकले बैंकको जुनसुकै शाखा तथा एजेण्टमार्फत नेपालभर आफ्नो इछ्याइएको व्यक्तिलाई सीधै रकम पठाउन तथा बैंक खातामा सजिलै रकम जम्मा गर्न सक्ने बैंकले जानकारी दिएको छ । बैंकले संचालनमा रेमिट सेवा आन्तरिक विप्रेषण प्रवाहका लागि हो । विदेशमा रहेका नेपालीहरूले आर्जन गरेको रकमसमेत बैंकिङ्ग प्रणालीबाट नेपालमा ल्याइ सम्बन्ध

ट्राफिक नियम उल्लंघन गर्नेले अब मोबाइलबाटै जरिवाना तिर्न पाउने

काठमाडौं : काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकले अब जरिवाना रकम क्यूआर कोडबाटै भुक्तानी गर्नसक्ने भएका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाले क्यूआर पे मार्फत् भुक्तानी गर्ने सेवाको आज दिउँसो १ बजे शुभारम्भ गर्ने जनाएको छ। महाशाखाका अनुसार जरिवानामा पर्ने चालकलाई अब ट्राफिक प्रहरीले क्युआर कोड भएको रसिद दिनेछ। रसिद लिएर जरिवाना रकम जम्मा गर्न बैंक धाउनुपर्ने बाध्यता हट्नेछ। मोबाइलबाटै क्यूआर कोड स्क्यान गरी राजश्व तिर्न सक्ने महाशाखाले जनाएको छ।

सिन्धुपाल्चोक माओवादी केन्द्रले स्थापना गर्यो जिल्ला विपद् कोष

काठमाडौं : नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकले जिल्लाभरि आइपर्ने विपत्त उद्धार, राहत र व्यवस्थापनका लागि जिल्ला विपद् कोष स्थापना गरेको छ।माओवादी नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक लगायत विपद्को सामना गर्न हातेमालो गर्ने चाहनाअनुसार कोषको स्थापना गरेको युवा नेता सुमित काफ्लेले बताए।कोषमा सहयोग गर्न चाहनेले मेगा बैंक चौतारा शाखामा रहेको नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोक-विपद कोषमा (०१४००१५४०२९२७) रकम जम्मा गर्न सक्ने जनाइएको छ। सो कोषमा बागमती प्रदेशका पूर्वसामाजिक विकासमन्त्र

मनिग्राम र इसेवा मनि ट्रान्सफरबीच सम्झौता

मनिग्राम इन्टरनेशनल र इसेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी सेवाका लागि सम्झौता भएको छ । सम्झौतासँगै मनिग्रामका दुई सयभन्दा बढी देशका सेवाग्राहीहरुले आफुले चाहेको बैंक खातामा तुरुन्तै रकम जम्मा गर्न सक्ने भएका छन् ।निकट भविष्यमा मनिग्राम मार्फत् पठाएको नगद विप्रेषण इसेवा मनि ट्रान्सफरको देशभर रहेका आठ हजारभन्दा बढी एजेन्ट सञ्जालबाट भुक्तानी लिन सकिने इसेवाले जनाएको छ […]

नेपाल बैंक लिमिटेडबाट कर्मचारी सञ्चय कोषको कर्जा तिर्ने सुविधा

नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडबाट कर्मचारी सञ्चय कोषका ऋणिहरूले लिएको कर्जाको साँवा, ब्याज तथा किस्ता रकम तिर्न सक्ने भएका छन् । नेपाल बैंक लिमिटेडका देशभरका सम्पूर्ण २०३ शाखा तथा ३८ वटा एक्स्टेन्सन काउन्टरबाट समेत यो सुविधा लिन सकिनेछ । बैंकमार्फत कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले मासिक सञ्चित रकम जम्मा गर्दै आइरहेकोमा अब उप्रान्त कर्जा भुक्तानीको सुविधा समेत उपलब्ध गराइएको बैंकले जनाएको छ ।