शेयरधनीको बैंक खातामा ज्योति बैंकले गर्यो लाभांश जम्मा

काठमाडौं, १३ माघ । ज्योति विकास बैंकले शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गर्न सुरु गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै ४ दशलमव ५ प्रतिशत नगद लाभांश बैंक खातामा जम्मा गरेको जानकारी दिएको हो । बैंकले पुस २३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित उक्त लाभांश बैंक खातामा जम्मा गरेको हो । पुस […]