यतिबेला टेस्ला मोटर्सका मालिक इलोन मस्कले ट्वीटर किन्न निकै जोडबल गरिरहेका छन्। उनले यसको लागि ट्विटरसामु प्रस्ताव पनि गरिसकेका छन्। ट्वीटरको ‘असाधारण क्षमता अनलक’ गर्न आफू सक्षम व्यक्ति भएको मस्कको दाबी छ।
एक अनपेक्षित विज्ञप्तिमार्फत मस्कले बिहीवार ट्वीटरको प्रति शेयर ५४.२० डलरका दरले ४१ बिलियन डलर मूल्य तिर्न आफू तयार…