प्रत्यारोपण केन्द्रमा २० जनालाई रोजगारीको अवसर

भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विभिन्न ८ पदमा २० जनाका लागि रोजगारीको अवसर खुला गरेको छ।

सम्बन्धित सामग्री

सचेत रहन वैदेशिक रोजगार विभागको आग्रह

काठमाडौं। वैदेशिक रोजगार विभागले इजरायलमा रोजगारीको प्रलोभन देखाउने विभिन्न व्यक्ति तथा समूह सक्रिय रहेको भन्दै सचेत रहन आग्रह गरेको छ । नेपाल सरकार र इजरायल सरकारबीचको श्रम सम्झौता बमोजिम मात्रै इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट सहायक कामदार पठाउने काम भइरहेको विभागका प्रवक्ता तथा सूचना अधिकारी कविराज उप्रेतीले जानकारी दिएका छन् ।  उनका अनुसार इजरायलको कृषि क्षेत्रमा नेपाली श्रमिक लैजाने विषयमा इजरायलसँग छलफल भइरहे पनि यस विषयमा कुनै पनि निर्णय भइसकेको छैन । कृषि क्षेत्रको ‘लर्न एण्ड अर्न’ कार्यक्रम तथा अन्य क्षेत्रमा रोजगारीको अवसर भन्दै ठगी गर्ने गिरोह सक्रिय रहेकाले सचेत रहन विभागले सूचनामार्फत आग्रह गरेको छ । यस्तो खालको ठगीका सम्बन्धमा सूक्ष्म अनुसन्धान भइरहेको र यस्ता सूचना तथा गिरोहको प्रलोभनमा नपर्न विभागद्वारा प्रकाशित उक्त सूचनामा भनिएको छ । इजरायलका विभिन्न क्षेत्रमा रोजगारीको प्रलोभन देखाई विभिन्न व्यक्ति तथा समूहले गैरकानूनी रूपमा रकम उठाउने गरेको सूचना विभागमा आएको प्रवक्ता तथा सूचना अधिकारी उप्रेतीले बताएका छन् ।

बेरोजगारलाई सय दिनबराबरको रोजगारी

धनगढी उपमहानगरको नीति तथा कार्यक्रम धनगढी उपमहानगरपालिकाले बेरोजगारलाई छोटो अवधिका लागि रोजगारीको अवसर दिने भएको छ । उपमहानगरको आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर गोपाल हमालले रोजगार सेवा केन्द्रमा सूचीकृत...

राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रोजगारीको अवसर, आईटी निर्देशकसहित १७ जना माग

राष्ट्रिय सूचना प्रविधि केन्द्रले सूचना प्रविधि निर्देशकसहित १७ कर्मचारी करार सेवामा भर्ना गर्ने भएको छ । केन्द्रले सोमबार एक सूचना प्रकाशित गर्दै निर्देशकसहित १७ जना कर्मचारीका लागि करार सेवामा दरखास्त माग गरेको हो । केन्द्रले सूचना प्रविधि निर्देशक एक जना, कम्प्युटर इन्जिनियर ६ जना, इलेक्ट्रिकल इन्जिनियर १ जना, इलेक्ट्रिकल ओभरसियर ४ जना, कम्प्युटर टेक्निसियन ४ जना र...