महाराजगञ्ज चिकित्सा क्याम्पसमा २८ जनाका लागि रोजगारीको अवसर

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले महाराजगञ्ज चिकित्सा क्याम्पसमा २८ जनाका लागि रोजगारीको अवसर खुलेको छ। विभिन्न विषयका २८ जना उपप्राध्यापकलाई करार सेवामा नियुक्त गर्न लागिएको हो।