एचए, अहेव र अनमी लगाएत स्वास्थ्यकर्मीको लागि रोजगारीको अवसर

मानेभञ्ज्या गाउँपालिकाले एचएच, अहेव र अनमको लागि रोजगारीको अवसर दिने भएको छ।

सम्बन्धित सामग्री

बेरोजगारलाई सय दिनबराबरको रोजगारी

धनगढी उपमहानगरको नीति तथा कार्यक्रम धनगढी उपमहानगरपालिकाले बेरोजगारलाई छोटो अवधिका लागि रोजगारीको अवसर दिने भएको छ । उपमहानगरको आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर गोपाल हमालले रोजगार सेवा केन्द्रमा सूचीकृत...

दोर्दीमा जलविद्युत आयोजनासँगै रोजगारीको अवसर

लमजुङ – दोर्दी खोलामा जलविद्युत् आयोजना निर्माणको क्रमसँगै यस क्षेत्रका अधिकांश युवाले रोजगारी पाएका छन । सीप भएका र सीप नभएका दुवैथरीका युवाहरू यी आयोजनामा रोजगार छन्। आफ्नै दैलोमा रोजगारी पाउने भएपछि खाडीलगायतका धेरै मुलुकमा गएका युवाहरू गाउँ फर्किएका छन् । सुपरदोर्दी ‘ख’ले निर्माण गरेको ५४ मेगावाट क्षमताको आयोजनाले प्रभावित क्षेत्रका ६० जनाभन्दा बढीलाई रोजगारी […]

नेपाल र बेलायत सरकारबिच सोमबार श्रम सम्झौता हुँदै

काठमाडौँ । नेपाल सरकार र बेलायत सरकारबिच सोमबार(भोली) श्रम समझदारी पत्रमा हस्ताक्षर गर्ने तयारी छ। सम्झौतासँगै लामो समयदेखि चर्चामा रहेको बेलायत रोजगारी खुला हुने भएको हो ।  नेपाली नर्सहरूलाई बेलायतमा रोजगारीको अवसर प्रदान गर्ने गरी बेलायत र नेपालबिच श्रम समझदारी पत्रमा हस्ताक्षर हुन लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। दुवै देशका प्रतिनिधि […]

गण्डकी : ६० हजार बेरोजगार, रोजगारी दिलाउन एकीकृत प्रणाली

पर्वत :  आर्थिक सर्वेक्षणअनुसार गण्डकी प्रदेशमा बेरोजगारको संख्या झण्डै ६० हजार छ। तीन वर्षअघि प्रकाशित स्थिति पत्रमा भने ५६ हजार रहेको तथ्यांक थियो। तीन वर्षको अवधिमा ४ हजार बेरोजगार थप भएको आँकडा छ।यिनै बेरोजगारको पहिचान गरेर रोजगारीको अवसर खोज्न तथा इच्छुकलाई सीप प्रदान गरेर रोजगारी दिन गत साउन ६ देखि ८ गतेसम्म ‘वृत्ति परामर्श तथा रोजगार मेला’ प्रदेश सरकारले चलायो।मेलामा रोजगारीको अवसर प्रदान गर्न सक्ने, रोजगारीको खोजीमा रहेका तथा आफ्नो क्षमता र योग्यता अनुसारको रोजगारीक

‘मलेसियामा रोजगारीको आकर्षण बढ्दै, कतार र साउदीबाट भने माग केही घट्यो’

काठमाण्डौ – खाडीका देश र मलेसिया नेपालीहरुको प्रमुख श्रम गन्तव्य देश हुन् ।  तर कोरोना महामारीले यी देशको अर्थतन्त्रलाई पनि असर गर्दा केही समय नेपालीको रोजगारी पनि प्रभावित भयो । कोरोना महामारीको असर कम भएसँगै यी देशबाट नेपालीका लागि रोजगारीको अवसर पनि आइरहेको छ । तर कोरोना महामारी कम भएको पहिलो ६ महिना गन्तव्य देशहरुले त्यति धेरै विदेशी श्रमिक लिएनन् । पछिल्लो समय भने मलेसिया तथा खाडीका देशबाट राम्रै माग आइरहेको छ । खाडी र मलेसियामा रोजगारीको अवसरबारे बुझ्न हामीले नेपाल वैदेशिक रोजगार व्यवसायी स...

वैदेशिक रोजगारी : ढुक्क नहुन्जेल बुझौँ र ठगिनबाट बचौँ

वैदेशिक रोजगारी अहिले नेपाली समाज र राष्ट्रिय अर्थतन्त्रको एउटा प्रमुख अङ्गको रूपमा स्थापित भइसकेको छ । स्वदेशमा रोजगारीको अवसर कम भएका कारण गुजाराका लागि विदेश जाने युवाको संख्या बर्सेनि बढ्दो छ । वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार हाल दैनिक एक हजार नेपाली युवा रोजगारीका लागि विदेश जाने गरिरहेका छन् । हाल बत्तीस लाखभन्दा बढी नेपाल वैदेशिक […]

अमेरिकामा एक महिनामै ६ लाख ७८ हजार रोजगारीको अवसर

संयुक्त राज्य अमेरिकामा फेब्रुअरी महिनामै ६ लाख ७८ हजार जनाले रोजगारी थपिएको छ । समाचार संस्था सीएनएनका अनुसार अमेरिकी रोजगार बजारमा एक महिनामै उक्त जनसंख्याले नयाँ रोजगारी थपिएको हो ।यो गत वर्षको जुलाई यताकै सबैभन्दा धेरै रोजगारी सृजना भएको बताइएको छ । अघिल्लो वर्ष सन् २०२० मा कोरोना महामारीका कारण अमेरिकामा २१ लाख जनाको रोजगार गुमेको थियो ।त्यसयता, निरन्तर सुधार आउँदै एकै महिना ठूलो संख्यामा रोजगारीको अवसर खुलेको बताइएको छ । यसको अर्थ पछिल्लो समय अमेरिकाको रोजगार बजार सुधारोन्मुख अवस्थामा छ ।

सेसेल्समा नेपालीलाई रोजगारीको अवसर

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि गणतन्त्र सेसेल्सका राजदूत थोमस सेल्भी पिल्लेले आज शिष्टाचार भेट गर्नुभएको छ । श्रम मन्त्रालयमा भएको भेटमा उहाँहरुबीच नेपाल–सेसेल्सको सम्बन्धका साथै पारस्परिक हित र चासोका विषयमा विचारविमर्श भएको थियो । साथै उहाँहरूबीच नेपाली कामदारलाई सेसेल्समा रोजगारी उपलब्ध गराउने सम्बन्धमा नेपाल सरकारसमक्ष प्रस्तुत श्रम सम्झौताबारे पनि छलफल भएको …

नेपाली नर्सलाई बेलायतमा रोजगारी, पारिश्रमिक कति?

काठमाडौं : नेपाली  नर्सले बेलायतमा रोजगारी पाउने भएका छन्। १० हजार नर्सलाई बेलायतमा रोजगारीका लागि पठाउने तयारी भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले बताए।शुक्रवार वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव गौतमले नेपाली नर्सलाई  बेलायतबाट रोजगारीको अवसर आएको बताए। केही दिनअघि नेपालस्थित बेलायती दुतावासले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग श्रम सम्झौता गरेर १० हजार नर्स बेलायत लैजान प्रताव गरेको थियो।उक्त

‘केयर गिभर’बाहेक अन्य क्षेत्रमा पनि नेपालीलाई रोजगारी दिन इजरायल सकारात्मक

नेपालीका लागि आकर्षक श्रम गन्तव्यका रूपमा रहेको इजरायलले नेपाली श्रमिकलाई थप रोजगारीका अवसर सिर्जना गर्न सकारात्मक रहेको जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग आज नेपालका लागि इजरायली राजदूत हनान गोदरले भविष्यमा ‘केयर गिभर’बाहेक अन्य पेशागत क्षेत्रमा पनि नेपालीलाई रोजगारीको अवसर प्रदान गर्न तयार रहेको बताएका हुन् । भेटमा मन्त्री श्रेष्ठले इजरायलका अन्य पेशागत क्षेत्रमा समेत नेपालीलाई रोजगारीको अवसरका लागि पहल गरिदिन आग्रह गरेको श्रम मन्त्रालयले