काठमाडौं । स्मार्टफोन ब्राण्ड सामसङले नेपालमा ५ जी स्मार्टफोन भित्र्याएको छ । नेपालमा नेपाल टेलिकम र एनसेलले ५ जी प्रविधि भित्र्याउन तयारी गरिरहेको समयमा सामसङले नेपाली बजारमा ५ जी स्मार्टफोन भित्र्याएको जनाएको छ । समसङल कम्पनीले भर्खरै मात्र अत्यन्त सुलभ मूल्यमा ५जी स्मार्टफोन सामसङ ग्यालेक्सी एम१४ ५जी नेपाली बजारमा भित्र्याएको उल्लेख गरेको छ । सामसङ […]
सामसङले नयाँ उत्कृष्ट ग्यालेक्सी एफ५४ स्मार्टफोन ५जी को साथ बजारमा ल्याएको छ । निक्कै नै शक्तिशाली रहेको हाइ–रेन्ज स्मार्टफोनमा १०८ मेगा पिक्सेलको मुख्य क्यामेरा, ओआइएस र ग्यालेक्सीको प्रिमियम डिजाइन उपलब्ध छ । कम्पनीका अनुसार ६.७ इन्च सुपर एमोलेड प्लस डिस्प्ले र १२० हर्ज रिफ्रेस रेटको साथ यस फोनले उपभोक्ताले सहज रूपमा हेर्न र स्क्रोल गर्न […]
सामसङले नयाँ उत्कृष्ट ग्यालेक्सी एफ ५४ स्मार्टफोन सार्वजनिक गरेको छ । १०८ मेगा पिक्सेलको मुख्य क्यामेरा, ओआइएस र ग्यालेक्सीको प्रिमियम डिजाइनसहित ग्यालेक्सी एफ ५४ सार्वजनिक भएको हो ।
६.७ इन्च सुपर एमोलेड प्लस डिस्प्ले र १२० हर्ज रिफ्रेस रेटको साथ यस फोनले उपभोक्ताहरुले सहज रूपमा हेर्न र स्क्रोल गर्न सक्ने कम्पनीको दावी छ । फोनमा ८ जीबी र्याम क्षमता र २५६ जीबी आन्तरिक...
सामसङले ३ नयाँ मोडलका स्मार्टफोन नेपाली बजारमा लन्च गरेको छ । नयाँ ग्यालेक्सी ए सिरिजको स्मार्ट फोन बजारमा लन्च गरिएको हो ।सामसङ इलेक्ट्रोनिक्स कम्पनीले आज पत्रकार सम्मेलन गरी ग्यालेक्सी ए७३ ५जी, क्यालेक्सी ए५३ ५जी र ग्यालेक्सी ए३३ ५जी बजारमा ल्याएकाे हो । सामसङ इलेक्ट्रोनिक्सका उपाध्यक्ष सङ्गजन पार्क, सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापित र विस्तारित सामग्री सर्जक आकृति राजभण्डारीले संयुक्त रुपमा नयाँ मोडलको स्मार्ट फोन लन्च गरेका हुन् । कार्यक्रममा प्रणय रत्न स्थापितले ग्यालेक्सी ए स
सामसङले आफ्नो नयाँ स्मार्टफोन ए ५३ फाइभ जी सार्वजनिक गरेको छ । यसले एआई सपोर्ट दिने गर्दछ, जसले गर्दा कम लाईटमा पनि फोटो राम्रो देखिने गर्दछ ।
फोनमा ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ । ए ५३ को क्यामेरा प्रणालीमा ६४ मेगापिक्सेलको प्राइमरी लेन्स रहेको छ।
ए ५३ ६.५ इन्चको एमओएलइडी डिस्प्लेका साथ सार्वजनिक गरिएको हो । यसमा ६ जिबी र्याम हुने गर्दछ र फोनको स्टोरेज १२८...
अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्तीको खाता सेन्चुरी बैंक खातासँग लिंक गर्दा सामसङको स्मार्टफोन जित्न सकिने भएको छ । साथै १०० रुपैयाँ बोनस प्राप्त गर्न सक्ने समेत कम्पनीले बताएको छ ।
यो अफर पहिलो पटक सेन्चुरी बैंक अकाउन्ट खल्तीसँग लिंक गर्ने प्रयोगकर्ताको हकमा मात्र लागु हुन्छ । यसरी लिंक गर्ने प्रयोगकर्ताको केवाईसी प्रमाणित भएको हुनुपर्ने छ ।...