सामसङको नयाँ स्मार्टफोन ए ५३ फाइभ जी सार्वजनिक

सामसङले आफ्नो नयाँ स्मार्टफोन ए ५३ फाइभ जी सार्वजनिक गरेको छ । यसले एआई सपोर्ट दिने गर्दछ, जसले गर्दा कम लाईटमा पनि फोटो राम्रो देखिने गर्दछ ।   फोनमा ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ । ए ५३ को क्यामेरा प्रणालीमा ६४ मेगापिक्सेलको प्राइमरी लेन्स रहेको छ।   ए ५३ ६.५ इन्चको एमओएलइडी डिस्प्लेका साथ सार्वजनिक गरिएको हो । यसमा ६ जिबी र्याम हुने गर्दछ र फोनको स्टोरेज १२८...

सम्बन्धित सामग्री

सामसङको २ लाख बढी मूल्य पर्ने पहिलो फाइभ–जी स्मार्टफोन लन्च

सामसङले बुधबार आफ्नो पहिलो फोल्डेबल तथा फाइभ–जी स्मार्टफोन ग्यालेक्सी फोल्ड लन्च गरेको छ । विगतका कैयौ महिनादेखि यो फोनको चर्चा भइरहेको थियो । ४.६ इन्चको फोल्डेबल स्मार्टफोन खुले लगत्तै ७.४ इन्चको ट्याबलेटमा परिवर्तन हुन्छ । यसको मूल्य १ हजार ९८० डलर अर्थात् २ लाख १८ हजार रुपैयाँ पर्छ ।