सामसङको नयाँ ३ नयाँ स्मार्टफोन बजारमा, कति छ मूल्य ?

सामसङले ३ नयाँ मोडलका स्मार्टफोन नेपाली बजारमा लन्च गरेको छ । नयाँ ग्यालेक्सी ए सिरिजको स्मार्ट फोन बजारमा लन्च गरिएको हो ।सामसङ इलेक्ट्रोनिक्स कम्पनीले आज पत्रकार सम्मेलन गरी ग्यालेक्सी ए७३ ५जी, क्यालेक्सी ए५३ ५जी र ग्यालेक्सी ए३३ ५जी बजारमा ल्याएकाे हो ।  सामसङ इलेक्ट्रोनिक्सका उपाध्यक्ष सङ्गजन पार्क, सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापित र विस्तारित सामग्री सर्जक आकृति राजभण्डारीले संयुक्त रुपमा नयाँ मोडलको स्मार्ट फोन लन्च गरेका हुन् । कार्यक्रममा प्रणय रत्न स्थापितले ग्यालेक्सी ए स

सम्बन्धित सामग्री

सामसङको मुनाफा ९५ प्रतिशतले घट्यो, १४ वर्षयताकै कम

काठमाडौं । दक्षिण कोरियाली स्मार्टफोन तथा चिप निर्माता कम्पनी सामसुङको मुनाफामा उच्च कमी आएको छ । यस वर्षको जनवरी–मार्च त्रैमासमा कम्पनीले ६ खर्ब ४० अर्ब वन सञ्चालन मुनाफा (operating profit) गरेको छ । मुनाफाको यो आकार एक वर्षअघिको भन्दा ९५ प्रतिशत कम हो । त्यतिबेला कम्पनीको सञ्चालन मुनाफा १४१ खर्ब २० वन थियो । मुनाफाको यो आकार १४ वर्षको कुनै पनि त्रैमासमध्ये सबैभन्दा कम हो । समीक्षा अवधिमा कम्पनीको कमाइ १८ प्रतिशतले घटेर ६३७ खर्ब वनमा झरेको छ । समीक्षा अवधिमा कम्पनीको चिप विभागले ४५ खर्ब ८० अर्ब वन नाफा कमाएको छ । एक वर्षअघि सो विभागले ८४ खर्ब ५० अर्ब वन नाफा कमाएको थियो । महँगी अकासिएसँगै विश्वभरबाट ग्राहक तथा उपभोक्ताहरूले आफ्नो खरिदारीमा धमाधम कटौती गरिरहेका छन् । जसले गर्दा स्मार्टफोन, पर्सनल कम्प्युटर आदिको विक्री घटेको छ । यसका कारण अघिल्लो ९ महीनाको अवधिमा चिपको मूल्य ७० प्रतिशतले घटेको छ । कम्पनीले यो महीनाको शुरुमा चिपको उत्पादन घटाउने निर्णय गरेको थियो ।  कम्पनीका अन्य प्रतिस्पर्धीहरूले पनि यस्तै खालका निर्णयहरू गरेका थिए । यसले चिपको भाउमा सुधार ल्याउन केही मद्दत गर्न विश्लेषण गरिएको छ । तर, चिपको प्रयोग बढाउने उपकरणको मागमा उल्लेख्य सुधार नआएसम्म सामसङको लागि चालु त्रैमास पनि पहिलो जस्तै हुने विश्लेषकहरू बताउँछन् । यस वर्षको दोस्रो अर्धवार्षिक अवधिमा भने कम्पनीको चिप विक्री सुध्रिने आशा सामसङले गरेको छ । चिप एकाईमा कीर्तिमानी घाटा भए पनि पहिलो त्रैमासमा सामसङले पूँजीगत खर्च (capital expenditure) मा १०७ खर्ब वन खर्च गरेको छ । यो अहिलेसम्म कुनै पनि वर्षको पहिलो त्रैमासमा भएको सबैभन्दा धेरै खर्च हो । योमध्ये ९८ खर्ब वन त कम्पनीले चिपमै खर्च गरेको छ । पछिल्लो समय कम्पनीले अमेरिका र दक्षिण कोरियाका केही कारखानामा चिपको उत्पादन बढाएको छ । कम्पनीले यो वर्ष पनि चिप उत्पादनमा गएको वर्षकै हाराहारीमा खर्च गर्ने बताइएको छ । चिप व्यवसाय घाटामा गए पनि पहिलो त्रैमासमा सामसङको मोबाइल व्यवसायले भने ३९ खर्ब ४० अर्ब वन खुद नाफा कमाएको छ । एक वर्षअघि नाफाको आकार ३८ खर्ब २० अर्ब वन थियो । कम्पनीले अहिले विक्रीभन्दा पनि नाफामा बढी ध्यान दिइरहेको काउन्टरप्वाइन्टका वरिष्ठ विश्लेषक जिन पार्कले बताएका छन् । एजेन्सी

सामसङको ग्यालेक्सी एस २१ एफई फाइभजी नेपालमा, यस्तो छ मूल्य अनि फिचर

सामसङले ग्यालेक्सी उत्पादन एस २१ एफई ५जी स्मार्टफोन सार्वजनिक गरेको छ । नयनाभिराम डिजाइन, शक्तिशाली कार्यक्षमता, प्रो–श्रेणीको क्यामरा र कठिनाइरहित इकोसिस्टम सम्पर्क क्षमतायुक्त सेट सार्वजनिक गरिएको सामसङले जानकारी दिएको छ । एस २१ एफई ५जीले यसअघि सार्वजनिक ग्यालेक्सी एस२० एफईकै विरासतलाई अघि बढाएको कम्पनीको दाबी छ । तीनवटा क्यामेरा, ६.४ इन्चको एफएचडी एमोलेड...

ग्यालेक्सी–एम५२ ५जी फोन नेपाली बजारमा, मूल्य कति?

सामसङले ग्यालेक्सी–एम५२ ५जी फोन नेपाली बजारमा स्मार्टफोन ल्याएको छ। यो फोन सामसङको शक्तिशाली एम सिरिज अन्तर्गत नयाँ फोन रहेको  सामसङ मोबाइल नेपालका बिजिनेस हेड प्रणय रत्न स्थापितले बताए।

सामसङको ए सिरिजका नयाँ स्मार्टफोन बजारमा

काठमाडौं । स्मार्टफोन ब्राण्ड सामसङले ग्लोक्सी ए५२एस ५जी फोन नेपाली बजारमा ल्याएको छ । यसमा नयाँ धेरै नयाँ विशेषता थपिएको कम्पनीले जनाएको छ । यो स्मार्ट फोनको बजार मूल्य ६जीबी प्लस १२८ जीबीको ५४ हजार र ८ जीबी प्लस १२८ जीबी भेरियन्टको ५६ हजार रहेको कम्पनीले जनाएको छ ।

सामसङको फोल्डेबल स्मार्टफोनको प्रि–बुकिङ खुल्यो, यस्ता छन् विशेषताहरु र मूल्य

काठमाडौं । सामसङले नेपाली बजारमा फोल्डेबल स्मार्टफोन भित्र्याएको छ । सामसङले दुई मोडेलहरु ग्यालेक्सी जेड फोल्डथ्री फाइभजी तथा ग्यालेक्सी जेड फ्लीपथ्री फाइभजी भित्र्याएको हो । ग्यालेक्सी जेड फोल्डथ्री फाइभजी तथा ग्यालेक्सी जेड फ्लीपथ्री फाइभजीमा विशेष तरिकाबाट कामगर्न, भिडियो हेर्न तथा गेम खेल्न सकिने कम्पनीले जनाएको छ । सामसङले आफ्ना यी दुई फोल्डेबल फोनहरुमा उत्कृष्ट आविष्कार तथा आकर्षक डिजाइनलाई विशेष प्राथमिकता दिएको छ । नयाँ ग्यालेक्सी जेड फोल्डथ्री फाइभजीमा प्रोडक्टिभिटी तथा निरन्त

सामसङको मुनाफा साढे ७३% ले बढ्यो

साउन १७, सोल (दक्षिण कोरिया) । दक्षिण कोरियाली स्मार्टफोन निर्माता कमपनी सामसङ इलेक्ट्रोनिक्सको खुद मुनाफामा करीब साढे ७३ प्रतिशतले बढेको छ । कोरोना भाइरसको महामारीबीच माग बढेसँगै मेमोरी चिपको मूल्य बढेपछि यस वर्षको दोस्रो त्रैमासमा कम्पनीको खुद मुनाफा बढेको हो ।  महामारीबीच घरबाटै काम गर्ने क्रम बढ्दा उपकरण र चिप दुबैको माग बढेको छ । चिप निर्यातले अनुमान नाघेको र मूल्य वृद्धि पनि अपेक्षाकृत उच्च रहेको कम्पनीले बताएका छन् । अप्रिल–जुन त्रैमासमा सामसङको खूद मुनाफा ९६ खर्ब वन (८ अर्ब ४० करोड डलर) रहेको नियामक फाइलिङमा कम्पनीले भनेको छ ।  यो गत वर्षको सोही अवधिको तुलनामा ७३ दशमलव ४ प्रतिशत धेरै हो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा पनि ५४ दशमलव ३ प्रतिशतले बढेर १२६ खर्ब वनमा पुगेको छ । एजेन्सी

सामसङको नयाँ स्मार्टफोन नेपाली बजारमा, मूल्य कति?

सामसङले नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ। ग्यालेक्सी एम३२ फोन नेपाली बजारमा कम्पनीले ल्याएको हो।

सामसङको ग्यालेक्सी ए१२ स्मार्टफोन बजारमा, मूल्य १९ हजार रुपैयाँबाट सुरु

काठमाडौं। सामसङले ए सिरिज स्मार्टफोन अन्तर्गत ग्यालेक्सी ए१२ नेपाली बजारमा भित्र्याएको छ। ग्यालेक्सी ए१२ मा ६.५ एचडी+ इन्फिनिटी भी

६.२ इञ्च डिस्प्ले भएको सामसङको फोल्डएबल स्मार्टफोन, कति पर्छ मूल्य?

बोल्ड डिजाइन गरिएको यो फोल्डएबल फोनले प्रयोगकर्तालाई मोबाइल प्रयोगमा फरक अनुभव दिन्छ।  यो स्मार्टफोन अत्याधुनिक टेक्नोलोजी प्रेमीहरुलाई लक्षित गरी निर्माण गरिएको कम्पनीले बताएको छ।

सामसङको २ लाख बढी मूल्य पर्ने पहिलो फाइभ–जी स्मार्टफोन लन्च

सामसङले बुधबार आफ्नो पहिलो फोल्डेबल तथा फाइभ–जी स्मार्टफोन ग्यालेक्सी फोल्ड लन्च गरेको छ । विगतका कैयौ महिनादेखि यो फोनको चर्चा भइरहेको थियो । ४.६ इन्चको फोल्डेबल स्मार्टफोन खुले लगत्तै ७.४ इन्चको ट्याबलेटमा परिवर्तन हुन्छ । यसको मूल्य १ हजार ९८० डलर अर्थात् २ लाख १८ हजार रुपैयाँ पर्छ ।