सामसङले ग्यालेक्सी उत्पादन एस २१ एफई ५जी स्मार्टफोन सार्वजनिक गरेको छ । नयनाभिराम डिजाइन, शक्तिशाली कार्यक्षमता, प्रो–श्रेणीको क्यामरा र कठिनाइरहित इकोसिस्टम सम्पर्क क्षमतायुक्त सेट सार्वजनिक गरिएको सामसङले जानकारी दिएको छ ।
एस २१ एफई ५जीले यसअघि सार्वजनिक ग्यालेक्सी एस२० एफईकै विरासतलाई अघि बढाएको कम्पनीको दाबी छ ।
तीनवटा क्यामेरा, ६.४ इन्चको एफएचडी एमोलेड...
सामसङले जे सिरीज अन्तर्गतको ग्यालेक्सी जे फोर स्मार्टफोन नेपाली बजारमा ल्याएको छ । विशेष फिचर रहेको ग्यालेक्सी जे फोर फोन मध्यमवर्गका समूहबीच विशेष रुपमा स्थापित हुने विश्वास सामसङले गरेको छ ।
यो स्मार्टफोन युनिक एड्भान्स मेमोरि म्यानेजमेन्टको साथ उपलब्ध रहेको छ । यस सुविधा बाट तस्बिर, भिडियो, सामाजिक सञ्जालका सामग्रीहर...