सेन्चुरी बैंकको खाता खल्तीमा लिंक गर्दा स्मार्टफोन जित्ने मौका

अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्तीको खाता सेन्चुरी बैंक खातासँग लिंक गर्दा सामसङको स्मार्टफोन जित्न सकिने भएको छ । साथै १०० रुपैयाँ बोनस प्राप्त गर्न सक्ने समेत कम्पनीले बताएको छ । यो अफर पहिलो पटक सेन्चुरी बैंक अकाउन्ट खल्तीसँग लिंक गर्ने प्रयोगकर्ताको हकमा मात्र लागु हुन्छ । यसरी लिंक गर्ने प्रयोगकर्ताको केवाईसी प्रमाणित भएको हुनुपर्ने छ ।...