चीनियाँ स्मार्टफोन बजारमा स्मार्टफोन निर्माता कम्पनी भिभो पहिलो स्थानमा रहेको छ । काउन्टरपोइन्ट रिसर्चको मासिक मार्केट पल्स रिपोर्टका अनुसार सन् २०२२ को दोस्रो त्रैमासिकमा १९.८ प्रतिशत बजार हिस्साका साथ चीनमा भिभो पहिलो स्थानमा रहन सफल भएको छ ।
विशेष गरी युवाहरूलाई लक्षित गर्दै भिभोले आफ्ना प्रडक्टहरू सार्वजनिक गर्ने भएको छ। हाल भिभोले ६० भन्दा बढी देशमा आफ्नो...
२५ साउन, काठमाडौं । चिपमेकर कम्पनी क्वालकोमले स्मार्टफोन एप्लिकेसन प्रोसेसरको बजारमा प्रभुत्व जमाउँदै लगेको छ । पछिल्लो तथ्यांक अनुसार स्मार्टफोन चिपको विश्व बजारमा क्वालकोमको हिस्सा ४५ प्रतिशत रहेको छ । सन् २०२२ को पहिलो त्रैमासिकको तथ्यांक अनुसार स्मार्टफोन चिप बजारमा आम्दानीका हिसाबले क्वालकोम ४५ प्रतिशत हिस्सासहित पहिलो स्थानमा छ । द्योश्रो स्थानमा २५ प्रतिशत हिस्सा […]
भिभोले चाँडै नै दुई नयाँ स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले आफ्नो युवाउन्मुख वार्ई सिरिजअन्तर्गत– दुई उत्कृष्ट मोडल वाई३३ एस र वाई०१ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गर्न लागेको हो ।
काठमाडौँ – विश्वको सबैभन्दा छिटो बढिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले स्नापड्रागन ६८० ६ एनएम चिप रहेको रियलमी ९आई स्मार्टफोन नेपाली बजारमा छिट्टै सार्वजनिक गर्ने भएको छ। रियलमी ९आई २०२२ मा सार्वजनिक हुने रियलमी ९ सिरिजको पहिलो फोन हुने छ। नवीनतम एसडीएम ६८० ६ एनएम चिपको अलावा रियलमी ९आईमा परिष्कृत चार्जिङ र ब्याट्री पनि हुनेछ। जसले युवा […]
काठमाडौँ– नयाँ रियलमी ८ आई स्मार्टफोन बजारमा आएको छ । रियलमी आठ सिरिजले पाइरहेको भारी सफलतामा थप प्रयासस्वरुप रियलमी ८ आई बजारमा ल्याएको हो। यो स्मार्टफोन अन्य मोबाइल फोनभन्दा किफायती रहेको कम्पनीको दावी छ। रियलमी ८ आई पहिलोपटक किफायती मूल्यमा उपलब्ध हुने भएको छ। यो १२० एचजेड अल्ट्रा स्मुथ इस्पेरियन्स लिएर आएको छ। शक्तिशाली, G96 […]
चिनियाँ स्मार्टफोन कम्पनी रियलमीको दुई नयाँ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक भएको छ। रियलमीले आफ्नो सी सिरिज स्मार्टफोनअन्तर्गत नयाँ ‘रियलमी सी–२०’ र ‘रियलमी सी–२१’ ल्याएको हो।