दुवई पुगेर श्रम मन्त्री श्रेष्ठले भने, ‘वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउँछु’

दोहा – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ ‘किसान’ले वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन पहल गर्ने बताएका छन् । संयुक्त अरब इमिरेट्स (यूएई)मा सोमबारदेखि जारी छैटौँ श्रम मन्त्री स्तरीय ‘आबुधावी डाइलग’ मा  सहभागी हुन पुगेका मन्त्री श्रेष्ठ र नेपाली समुदायका प्रतिनिधिहरू बिच बुधवार साँझ नेपाली दूतावासमा भएको छलफलमा उनले यस्तो […]

सम्बन्धित सामग्री

नेपालसँग दौंत्य सम्बन्ध भएका मुलुकसँग श्रम सम्झौता गर्छौंः मन्त्री भण्डारी

आइतबार काठमाडौंमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३१ औं स्थापना वार्षिकोत्सव कार्यक्रममा बोल्दै श्रम मन्त्री भण्डारीले यस्तो बताए।...

चुनावकाे बेला राेकिएकाे 'श्रमिकसँग श्रम मन्त्री' कार्यक्रम पुनः सुरु

काठमाण्डाै – चुनावका कारण केही समय राेकिएकाे 'श्रमिकसँग श्रम मन्त्री' कार्यक्रम पुन: सुरु भएकाे छ । हालै सम्पन्न प्रतिनिधि र प्रदेश सभा चुनावका कारण स्थगित गरिएको कार्यक्रम आजबाट पुनः सुरु गरिएको हो । आज बिहान ११ बजेदेखि १२ बजेसम्म श्रम, राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कल सेन्टरमा सञ्चालन भएको “श्रमिकसँग श्रम मन्त्री” कार्यक्रममा श्रम मन्त्री शेरबहादुर कुँवरलाई देश विदेशबाट १० जना श्रमिकहरुले फोनमार्फत प्रत्यक्ष आफ्ना गुनासा, समस्या र सुझाव राखेका छन् ।  मन्त्रीस...

चुनावले रोकिएको ‘श्रमिकसँग श्रम मन्त्री’ कार्यक्रम फेरि सुरु

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पुनः ‘श्रमिकसँग श्रम मन्त्री’ कार्यक्रम सुरु गरेको छ । हालै सम्पन्न प्रतिनिधि र प्रदेशसभा चुनावका कारण स्थगित गरिएको कार्यक्रम आइतबारदेखि पुनः सुरु गरिएको हो ।आइतबार बिहान ११ बजे देखि १२ बजेसम्म मन्त्रालयको कल सेन्टरमा संचालन भएको ‘श्रमिकसँग श्रम मन्त्री’ कार्यक्रममा श्रम मन्त्री शेरबहादुर कुँवरलाई देश विदेशबाट श्रमिकहरूले फोनमार्फत आफ्ना गुनासा, समस्या र सुझाव राखेका छन् ।कार्यक्रममा मन्त्री कुँवरसँग प्रत्यक्ष फोनमा

राजदूत वाग्ले र बहराइनका श्रम मन्त्री अलीबीच भेटवार्ता

दोहा – नेपाली राजदूत तीर्थराज वाग्लेले बहराइनका श्रम मन्त्री जमील मोहम्मद अली हुमैदानलाई भेट गरेका छन्। श्रम मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र बहराइनबीचको विविध पक्षसहित खासगरी श्रमसम्बन्धी समस्या समाधानका विषयमा छलफल भएको मनामास्थित नेपाली दूतावासले जनाएको छ। सन् २००८ मा भएको नेपाल-बहराइन श्रम सम्बन्धी समझदारीलाई समय सापेक्ष परिमार्जन गर्ने विषयमा छलफल भएको जनाइएको छ। साथै, […]

‘श्रमिकसँग श्रम मन्त्री’ आजदेखि शुरु

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सञ्चालन गर्न लागेको ‘श्रमिकसँग श्रम मन्त्री’ कार्यक्रम आइतबार(आज)देखि शुरु हुने भएको छ । प्रत्येक हरेक आइतबार बिहान ११ देखि १२ बजेसम्म श्रमिकसँग साक्षात्कार गर्न ‘श्रमिकसँग श्रम मन्त्री’ कार्यक्रम सञ्चालनमा ल्याएको मन्त्रालयले जनाएको हो । एक घण्टा मन्त्रालय र मातहतका निकायबाट प्रदान गरिने सेवा सुविधाका सन्दर्भमा जानकारी, उजुरी […]

आबुधाबी डाइलगमा सहभागी हुन श्रम मन्त्री श्रेष्ठ यूएईमा

यूएई – संयुक्त अरब इमिरेट्स (यूएई) मा सोमबारबाट हुने छैठौ श्रम मन्त्री स्तरीय ‘आबुधाबी डाइलग’ मा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ ‘किसान’ यूएई आइपुग्नु भएको छ ।  दुबईको अल हप्तुर प्यालेसमा हुने कार्यक्रममा नेपालले नेपाल भित्र सिकेको सीपलाई मान्यता दिनुपर्ने विषयलाई महत्त्वका साथ उठाउने भएको छ । त्यसका लागि गन्तव्य देशहरूलाई नेपालमा लगानी गर्न आग्रह गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।  ‘आबुधाबी डायलग’ खाड...

श्रम मन्त्री श्रेष्ठद्वारा क्यान्सरपीडितलाई सहयोग

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँको व्यास नगरपालिका–११ निवासी क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेका छन् । उनले क्यान्सर पीडित काजीबाबु अधिकारीलाई रु २० हजार सहयोग गरेका हुन् । आन्द्राको क्यान्सरबाट पीडित अधिकारीलाई घरमै पुगेर मन्त्री श्रेष्ठले बिहीबार उक्त रकम हस्तान्तरण गर्दै आफूले व्यक्तिगत रुपमा यो सहयोग गरेको र सरकारका तर्फबाट हुन सक्ने सहयोग पनि उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे । जिल्लाको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित भएदेखि नै उनले  स्थानीय सङ्घसंस्था र समस्यामा...

पूर्वम्यानपावर व्यवसायीलाई श्रम मन्त्रालयको जिम्मा

२२ असोज, काठमाडौं । २०७४ सालको संसदीय चुनावपछि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पाँचौं मन्त्रीका रुपमा आएका छन्, कृष्णकुमार श्रेष्ठ (किसान) । शेरबहादुर देउवा नेतृत्वको सरकारमा श्रम मन्त्री बनेका श्रेष्ठ पूर्व म्यानपावर व्यवसायी हुन् । श्रम मन्त्रालय आफैं म्यानपावर व्यवसायको नीतिगत र नियमकीय निर्णय गर्ने मन्त्रालय भएकाले श्रेष्ठको नियुक्तिले ‘स्वार्थको द्वन्द्व’ हुनसक्ने आशंका विज्ञहरुले […]