उड्डयन उद्योगमा कोभिड दोस्रो लहरको असर, व्यवसायी भन्छन् 'कर्मचारीको तलब कटौतीको विकल्प रहेन'

काठमाडौं। नेपाली हवाई सेवा कम्पनीहरूले कर्मचारीलाई दिँदै आएको तलब सुविधामा कटौती गर्ने भएका छन्। कोभिड दोस्रो लहरका कारण अनिश्चितकालका

सम्बन्धित सामग्री

कोभिड कोषको रकम तलबभत्ता र पार्क निर्माणमा

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण शीर्षकमा विनियोजित रकम बागलुङ नगरपालिकाले रकमान्तर गरेर अर्कै शीर्षकमा खर्च गरेको पाइएको छ । नगरपालिकाले ठेक्का लगाएको पार्क व्यवस्थापन, खेलकुद कार्यक्रम, सम्मान तथा पुरस्कार र विद्यालय कर्मचारीको तलब भत्ता शीर्षकमा उक्त रकम छुट्याएको हो ।

कर्मचारीको तलब कोभिड कोषमा जम्मा

पुतलीबजार नगरपालिकामा कार्यरत कर्मचारीहरुले तीन दिन बराबरको तलब कोभिड कोषमा जम्मा गरेका छन् । आफूले खाईपाई आएको पारिश्रमिकबाट तीन दिन तलबबाट हुन आउने पाँच लाख ७९ हजार रुपियाँ पालिकाको कोभिड कोषमा जम्मा गरेका हुन् । पालिकाको कोभिड कोषमा जम्मा भएको रकम करेण्डाडा स्वास्थ्य चौकीमा अक्सिजनसहितको आइसोलेसन निर्माण गरिने पुतलीबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माले जानकारी दिनुभयो ।

कर्मचारीको तलब २ हजार बढ्यो

सरकारले कर्मचारीको तलब बढाएको छ । शनिबार बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रसेवक कर्मचारीको तलब साउन १ देखि लागु हुने गरी मासिक २ हजार रुपैयाँ बढाइएको घोषणा गरेका हुन् । बजेट भाषणका क्रममा अर्थमन्त्रीले भने, ‘राष्ट्र सेवकलाई प्रदान गरिने सेवा सुविधामा समयसापेक्ष बनाइनेछ । कोभिड–१९ को व्यवस्थ...

कोभिड बजेट र कर्मचारीको तलब

कोभिड १९ कहरबीच मुलुकको अर्थव्यवस्था अस्तव्यस्त रहेको छ । सामान्य मजदुर देखि राज्यलाई नै यसले चुनौती दिइरहेको छ । महामारी नियन्त्रण र यसले पारेको असरको पहिचान गरी त्यसलाई सम्बोधन गर्नुपर्ने थप चुनौतीबीचमा परम्परागत चुनौती त छँदैछन् । चालू बजेटको तुलनामा पुँजीगत बजेटको आकार सानो हुनु अनि विनियोजित पुँजीगत बजेटसमेत खर्च हुन नसक्ने समस्यालाई कोभिड १९ […]

बजेटको मस्यौदा तयार, कर्मचारीको तलब बढ्ला ?

करिब १६ खर्बको बजेट आउन सक्ने, जीडीपीको ५ प्रतिशत राष्ट्र ऋण उठाउन वित्त आयोगको  सिफारिस काठमाडौं । अर्थ मन्त्रालयको बजेट लेखन कार्यदलले आगामी आर्थिक वर्षको लागि बजेटको मस्यौदा (ड्राफ्ट) तयार गरेको छ । बजेट लेखन कार्यदलले मस्यौदा लेखनकार्य सकेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । कोभिड–१९ को दोस्रो लहरले स्वास्थ्य क्षेत्रमा देखिएको...

https://www.onlinekhabar.com/2020/04/856755

काठमाडौं । अमेरिकाको द वाल्ट डिज्नी कम्पनीले आफ्ना एक लाख कर्मचारीको तलब रोकेको छ । कोरोना भाइरस (कोभिड–१९)को महामारीको कारण व्यवसाय समस्यामा परेसँगै डिज्नीले यो साता कर्मचारीहरुको तलब रोक्ने निर्णय गरेको हो । अहिले तलब …

https://www.onlinekhabar.com/2020/03/849682

१८ चैत, काठमाडौं । भारतको महाराष्ट्र सरकारले जनप्रतिनिधि र कर्मचारीको तलब कटौती गर्ने घोषणा गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण राजस्व संकलनमा कमी आउने आशंकासँगै सरकारले यस्तो घोषणा गरेको हो । महाराष्ट्रमा अहिलेसम्म २२५ …