कोभिड १९ कहरबीच मुलुकको अर्थव्यवस्था अस्तव्यस्त रहेको छ । सामान्य मजदुर देखि राज्यलाई नै यसले चुनौती दिइरहेको छ । महामारी नियन्त्रण र यसले पारेको असरको पहिचान गरी त्यसलाई सम्बोधन गर्नुपर्ने थप चुनौतीबीचमा परम्परागत चुनौती त छँदैछन् । चालू बजेटको तुलनामा पुँजीगत बजेटको आकार सानो हुनु अनि विनियोजित पुँजीगत बजेटसमेत खर्च हुन नसक्ने समस्यालाई कोभिड १९ […]