करिब १७ खर्बको बजेट आउँदै : कर्मचारीको तलब बढ्दै, यस्ता छन् बजेटमा आउने सम्‍भावित कार्यक्रम

काठमाडौं : सरकारले आज आगामी वर्षको आय-व्ययको हिसाब (बजेट) अनुमान ससंदको दुवै सदनमा पेश गर्दैछ। यसअघि लगातार दुई वर्ष कोभिडको दबावबीच आएको बजेट नीति तुलनात्मक रुपमा यो पटक कम दबावमा छ। अघिल्ला दुई बजेटले पूर्वाधारलाई स्पेस दिन कोभिड बाधक बनेको थियो। लगभग एक वर्षयता भने खोपकरण व्यापक भएसँगै कोभिड प्रभाव…