करिब १६ खर्बको बजेट आउन सक्ने, जीडीपीको ५ प्रतिशत राष्ट्र ऋण उठाउन वित्त आयोगको सिफारिस
काठमाडौं । अर्थ मन्त्रालयको बजेट लेखन कार्यदलले आगामी आर्थिक वर्षको लागि बजेटको मस्यौदा (ड्राफ्ट) तयार गरेको छ । बजेट लेखन कार्यदलले मस्यौदा लेखनकार्य सकेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।
कोभिड–१९ को दोस्रो लहरले स्वास्थ्य क्षेत्रमा देखिएको...