काठमाडौँ,२४ कार्तिक । सप्तरीको राजबिराज नगरभित्र टाँगेका निर्वाचन प्रचार सामग्री आजदेखि हटाउन थालिएको छ । राजविराजस्थित गजेन्द्र चोकसहित नगरको विभिन्न क्षेत्रमा टाँगिएका ब्यानरले नगर नै कुरूप बनेको भन्दै सो सामग्री हटाइएका छन् । प्रहरीले निर्वाचन आचारसंहिता विपरीत नगरका विभिन्न ठाउँमा राजनीतिक दलले टाँगेका विभिन्न पार्टीका झण्डा, पोस्टर र ब्यानर हटाउन थालेको प्रहरी नायब उपरीक्षक नरेश […]
राजविराज – सप्तरीको राजबिराज नगरभित्र टाँगेका निर्वाचन प्रचार सामग्री आजदेखि हटाउन थालिएको छ । राजविराजस्थित गजेन्द्र चोकसहित नगरको विभिन्न क्षेत्रमा टाँगिएका ब्यानरले नगर नै कुरूप बनेको भन्दै सो सामग्री हटाइएका छन् । प्रहरीले निर्वाचन आचारसंहिता विपरीत नगरका विभिन्न ठाउँमा राजनीतिक दलले टाँगेका विभिन्न पार्टीका झण्डा, पोस्टर र ब्यानर हटाउन थालेको प्रहरी नायब उपरीक्षक नरेश सिँहले […]
सप्तरी । राजनीतिक दलहरुले निर्वाचन आचारसंहिता विपरीत सप्तरी क्षेत्र नं २ स्थित राजविराज नगरपालिका क्षेत्रमा राखेका झन्डा, तुल, ब्यानर, झन्डाका तोरण र पोष्टर हटाउन थालेको छ । सहरको स्वरुप नै बिग्रने गरी आचारसंहिता विपरीत प्रचार सामग्री राखिएको उजुरी बढेपछि निर्वाचन अनुगमन टोलीले ती सामग्री हटाउन थालेको हो । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र […]
२३ कात्तिक, सप्तरी । सप्तरीमा निर्वाचन आचारसंहिता विपरीतका प्रचार सामग्री प्रहरीले ह६ाएको छ । तुल, ब्यानरसहितका सामग्री प्रचार प्रहरीले हटाएको सप्तरी क्षेत्र नम्बर २ अन्तर्गत सदरमुकाम राजविराजमा आचारसंहिता विपरीत नगर क्षेत्र नै कुरुप हुनेगरी लगाइएको तुल, ब्यानर, पम्पलेटसहितका सामग्री हटाउन सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी अविनारायण काफ्लेले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी […]
सर्लाही : स्थानीय तह निर्वाचन अन्तर्गत उम्मेदवारको प्रचार प्रसारका लागि सार्वजनिक स्थलमा टाँगिएका पोष्टर पम्प्लेट तथा पार्टीका झण्डाहरू हटाउन सुरु गरिएको छ।बुधवार सदरमुकाम मलंगवामा बसेको निर्वाचन आचारसंहिता अनुगमन समितिको बैठकले त्यस्ता सामग्री हटाउने निर्णय गरेको थियाे। बैठक लगत्तै दिउँसो ३ बजे बाटै सुरक्षाकर्मीहरुले ती सामग्रीहरु हटाउन थालेका हुन्।सर्लाही स्थित राजनीतिक दलका प्रमुख तथा उम्मेदवारले पनि पार्टी कार्यालयबाहेक सार्वजनिक स्थलहरुमा राखिएको निर्वाचन प्रचार सामग्री हटाउने प्रतिवद्
पोखरा- पोखरामा मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दलहरूले प्रयोग गरेका प्रचार सामग्री नियन्त्रणमा लिएको छ । कार्यालयले मंगलबार अनुगमन गर्दै आचारसंहिता उल्लंघन गर्दै प्रचारमा प्रयोग गरिएका सामग्री बरामद गरिएको निर्वाचन कार्यालयका अनुगमन अधिकृत निल पनेरु बताए ।
टोलीमा प्रदेश निर्वाचन कार्या...
पोखरा- पोखरामा मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दलहरूले प्रयोग गरेका प्रचार सामग्री नियन्त्रणमा लिएको छ । कार्यालयले मंगलबार अनुगमन गर्दै आचारसंहिता उल्लंघन गर्दै प्रचारमा प्रयोग गरिएका सामग्री बरामद गरिएको निर्वाचन कार्यालयका अनुगमन अधिकृत निल पनेरु बताए ।
टोलीमा प्रदेश निर्वाचन कार्या...
२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति र पदाधिकारीमा उम्मेदवारी घोषणा गरेका नेताहरुले महाधिवेशनस्थल भृकुटीमण्डपबाट प्रचार सामग्री हटाएका छन् । कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ गते शुरु हुँदैछ । तर उम्मेदवारहरुले महधिवेशनस्थल भृकुटीमण्डपमा आफ्नो प्रचार गरिसकेका थिए । कांग्रेसको निर्वाचन आचारसंहिता विपरीत उम्मेदवारले प्रचार प्रसार गरेको भन्दै आलोचना भएपछि नेताहरुले प्रचार सामग्री हटाएका […]
महेन्द्रनगर । जनकपुरको मिथिला अफसेट प्रेसमा प्रहरीले सोमबार छापामारी निर्वाचन आचारसंहिता विपरीत विभिन्न किसिमका प्रचार सामग्री छाप्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको छ ।