पोखरा- पोखरामा मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दलहरूले प्रयोग गरेका प्रचार सामग्री नियन्त्रणमा लिएको छ । कार्यालयले मंगलबार अनुगमन गर्दै आचारसंहिता उल्लंघन गर्दै प्रचारमा प्रयोग गरिएका सामग्री बरामद गरिएको निर्वाचन कार्यालयका अनुगमन अधिकृत निल पनेरु बताए ।
टोलीमा प्रदेश निर्वाचन कार्या...