सिरहामा माओवादी केन्द्रले खाता खोल्यो, कर्जन्हाको मेयर र उपमेयरमा विजयी

सिरहा, असोज ५ – सिरहको कर्जन्हा नगारपालिकामा नेकपा माओवादी केन्द्र बहुमत वडासहित मेयर र उपमेयर विजयी भएको छ । नेकपा एमालेका रामदयाल महतोलाई पछि ...

सम्बन्धित सामग्री

बलरामा माओवादी केन्द्र विजयी

सर्लाहीको बलरा नगरपालिकामा माओवादी केन्द्रले जित निकालेको छ। नेपाल भारत सीमामा रहेको बलरा नगरपालिकाको मेयर र उपमेयरमा नेकपा माओवादीले सजिलो जित निकालेको हो।...

बर्दियाको बारबर्दिया नगरपालिकामा कांग्रेस विजयी, माओवादी तेस्रो

२ जेठ, काठमाडौं । अघिल्लो स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले जितेको बर्दियाको बारबर्दिया नगरपालिकामा यसपटक नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । मेयर र उपमेयर दुबै पद कांग्रेसले जित्दा माओवादी केन्द्र भने तेस्रो भएको छ । बारबर्दिया नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका छबिलाल थारु निर्वाचित भएका छन् । थारुले १३ हजार ६ मत पाउँदा उनका निकटतम […]

रोल्पा नगरपालिकाको मेयर र उपमेयर दुवै माओवादी केन्द्रले जित्यो

काठमाडौं, २ जेठ । रोल्पा नगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) का सुरेन्द्र थापा घर्ती विजयी भएका छन् । उनले ७ हजार ६ सय तीन मत प्राप्त गरेका छन् । उनले निकटमत प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शेरबहादुर थापालाई पराजित गरेका छन् । शेरबहादुरले ३ हजार ६ सय ५८ मत प्राप्त गरे । मेयरमा एमालेका उम्मेद्धवार घनश्याम आचार्यले […]

हलेसीमा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल

२३ वैशाख, खोटाङ । स्थानीय चुनावमा नेकपा एमालेविरुद्ध सत्ता गठबन्धन भएपनि हलेसी–तुवाचुङ नगरपालिकामा वाम तालमेल भएको छ । नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पदाधिकारी सहित वडा तहसम्मै तालमेल गरेको एमाले नगर इन्चार्ज रमेश तिवारीले बताए । एमालेले मेयर र माओवादी केन्द्रले उपमेयर लिएर तालमेल गरेको छ । अलग–अलग मनोनयन दर्ता गरेपनि पछि […]

सप्तरीको सुरुङ्गा नगरपालिकामा जसपा र माओवादीबीच तालमेल

११ वैशाख, सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिकामा सत्तारुढ गठबन्धनका दुई दल माओवादी केन्द्र र जसपाले स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णय गरेका छन् । जसपाले मेयर र माओवादी केन्द्रले उपमेयर पाउने गरी तालमेल भएको छ । जसपाले साबिर खानलाई मेयरको र माओवादीले जनयुद्धका घाइते तत्कालीन कम्पनी कमाण्डर शिवकुमार रामलाई उपमेयरको उम्मेदवार बनाउने भएको छ । […]

माओवादी केन्द्रले मनोनयनकै दिन उम्मेदवार टुंग्याउने

काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले महानगर र उपमहानगरका मेयर उपमेयरको उम्मेदवार आइतबार टुंग्याउने भएको छ।पार्टीको भागमा परेको एक मात्रै महानगर भरतपुरकी प्रमुख रेणु दाहालले पुन: उम्मेदवार हुन शुक्रबार राजीनामा दिइसकेकी छन् भने दुई महानगरको उपप्रमुख र २ उपमहानगरको प्रमुख उम्मेदवारको अन्तिम टुंगो लाग्न अझै बाँकी छ।जितपुर सिमरा उपमहानगरको प्रमुखमा क्षेत्रबहादुर श्रेष्ठ र राजन पौडेल तथा घोराही उपमहानगरको प्रमुखमा हेमराज शर्मा सिफारिस भएका छन्। घोराहीमा मेयरका अर्का आकांक्षी जीवन

‘गठबन्धनबाट काँग्रेस देशकै पहिलो र माओवादी केन्द्र दोस्रो प्रमुख पार्टी बन्छ’

चितवनको भरतपुर महानगरपालिका र माडी नगरपालिकाको नेतृत्व गरेको माओवादी केन्द्र पछिल्लो समय जिल्लामा पार्टी संगठन बलियो बनाउने अभियानमा छ । माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले पछिल्लो समय पार्टी संगठनको अवस्थामा उल्लेख्य सुधार आएको बताए ।२०६४ सालको निर्वाचनमा पाएको सफलतालाई पार्टीले जोगाउन नसक्दा २०७० र २०७४ को निर्वाचनमा माओवादी केन्द्रले नमिठो हार व्यहोर्नु परेको उनको भनाइ छ । विगतको पराजयले आफ्ना कमी कमजोरीलाई सुधार्ने अवसर पनि दिएको उनी बताउँछन्

माओवादीले कारबाही गरेका मेयरद्वय रीना र सियारामलाई काम गर्न दिन सर्वोच्चको आदेश

१५ असार, काठमाडौं । सर्वोच्च अदालतले माओवादी केन्द्रले कारबाही गरेका मेयरद्वयलाई कामकाज गर्न दिन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश कुमार चुडालको इजलासले माओवादी केन्द्र परित्याग गरेपछि कारबाहीमा परेका रौतहटको मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साह र कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई कामकाज गर्न दिन अन्तरिम आदेश दिएको हो । गत वैशाख १४ गते माओवादी […]

माओवादी केन्द्रले पदमुक्त गराएका दुई मेयरलाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश

एकीकृत पार्टी नेकपाको एकता भंगपश्चात माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेपछि पदमुक्त गरिएका दुई जना जनप्रतिनिधिलाई सर्वोच्च अदालतले पुनर्वहाली गरेको छ । सर्वोच्च अदालतले रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह...

माओवादी केन्द्रले रौतहटका २ मेयर र ५ उपमेयरलाई पार्टीबाट हटायो

जनकपुर : नेकपा (माओवादी केन्द्र) ले एमालेको ओली पक्षमा लागेका रौतहटका २ मेयर र ५ उपमेयरलाई पार्टीबाट निष्कासन गरेको छ।माओवादीबाट चुनाव जितेका उनीहरू एमालेको ओली खेमातिर लागेपछि पदमुक्त गरिएको माओवादी रौतहटका सचिव देवेन्द्र पटेलले जानकारी दिए। पटेलका अनुसार उनीहरूलाई पदबाट मुक्त गरिदिन पार्टी केन्द्रले निर्वाचन आयोगलाई पत्राचार समेत गरिसकेको छ।निष्कासनमा परेकाहरूमा रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह, कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहा, यमुनामाई गाउँपालिकाकी