रोल्पा नगरपालिकाको मेयर र उपमेयर दुवै माओवादी केन्द्रले जित्यो

काठमाडौं, २ जेठ । रोल्पा नगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) का सुरेन्द्र थापा घर्ती विजयी भएका छन् । उनले ७ हजार ६ सय तीन मत प्राप्त गरेका छन् । उनले निकटमत प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शेरबहादुर थापालाई पराजित गरेका छन् । शेरबहादुरले ३ हजार ६ सय ५८ मत प्राप्त गरे । मेयरमा एमालेका उम्मेद्धवार घनश्याम आचार्यले […]

सम्बन्धित सामग्री

कांग्रेस,एमालेलाई पछि पार्दै बर्दियामा माओवादी केन्द्र अगाडी

बर्दियामा नेपाली कांग्रेस र एमालेलाई उछिन्दै माओवादी केन्द्र ठुलो पार्टी बन्न सफल भएको छ । बर्दियमा ८ वटा स्थानीय तह मध्ये ६ वटा नगरपालिका रहेका छन् भने २ गाँउपालिका रहेका छन् । एकीकृत नेकपा माओवादी केन्द्रले ३ वटा नगरपालिकामा मेयर र उपमेयर दुवै जितेको छ। १ नगरपालिकामा उपमेयर जितेको छ । एमालेले एउटा नगरपालिकाको मेयर…

रोल्पामा माओवादी केन्द्र ६, एमाले दुई र कांग्रेस एक तहमा विजयी

रोल्पाको एकमात्र नगरपालिका रोल्पा नगरपालिकासहित माओवादी केन्द्रले ६ स्थानीय तहको प्रमुखमा विजय हात पारेको छ। रोल्पा नगरपालिकामा माओवादी केन्द्रले मेयर र उपमेयर दुवै पदमा जीत हात पारेको छ। मेयरमा पूर्ण केसी र उपमेयरमा मनकुमारी घर्ती विजयी भएका हुन्। त्यस्तै माओवादी केन्द्रका आशबहादुर पुनमगर सुनछहरी गाउँपालिकामा, थवाङमा वीरबहादुर घर्ती, दुईखोलीमा नीमकान्त डाँगी, माडीमा नन्दबहादुर पुन र…