अयोध्यामा जानकी मन्दिरबाट ११ सय कोसेली पठाइँदै

१९ पुस, जनकपुरधाम । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाका लागि धनुषास्थित जानकी मन्दिरबाट ११ सय कोसेली पठाइँदै छ । मिथिलाञ्चलमा छोरीको घरमा माइतबाट कोसेली पठाउने चलन छ । त्यही विधि अनुसार अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठा (घरबास)मा सीताको माइतीघर जनकपुरबाट कोसेली पठाउन लागिएको हो । कोसेलीमा सारी, धोती, गरगहना, पलङ, टेबुल, कुर्सि, […]

सम्बन्धित सामग्री

जनकपुरबाट पठाएका ५ सय थरी कोसेली अयोध्यालाई हस्तान्तरण

भारतको अयोध्यामा निर्मित राम मन्दिरका लागि नेपालबाट लगिएको करिब ५ सयथरी कोसेली शनिबार हस्तान्तरण गरिएको छ । जनकपुर जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले राम जन्मभूमि ट्रष्टका महासचिव चम्पत रायलाई कोसेली हस्तान्तरण गरेका हुन् ।

जनकपुरधामबाट कोसेली बोकेर अयोध्या प्रस्थान

जानकी मन्दिरबाट राम जन्मभूमि अयोध्याका लागि भार (कोसेली ) बोकेर जनकपुरधामवासी अयोध्याका लागि प्रस्थान भएका छन्।

जनकपुरबाट आज कोसेली लिएर अयोध्या जाँदै मिथिलावासी

जानकी मन्दिरका छोटे महन्त रामरोशन दासको नेतृत्त्वमा अहिले केहीबेरमा बाजागाजासहितको टोली भारतका लागि प्रस्थान गर्नेछ।...

जनकपुरधामबाट अयोध्यामा कोसेली पठाइने

भारतको अयोध्यामा नवनिर्मित प्रसिद्ध राम मन्दिरको प्राणप्रतिष्ठा हुने अवसरमा जनकपुरधामको जानकी मन्दिरबाट पाहुर(कोसेली) पठाइने भएको छ ।  त्रेता युगामा जनकपुरधाम र अयोध्याको बीच रहेको आदीकालिन सम्बन्धलाई अझ प्रगाढ बनाउन जानकी मन्दिरले...

तस्वीरमा तिल्कोत्सव

२९ मंसिर, जनकपुरधाम। सीताराम विवाहपञ्चमीको चौथो दिन आज तिल्कोत्सव सम्पन्न भएको छ । जानकी मन्दिरबाट आज करिब ४ सयको भार (कोसेली) लिएर राममन्दिर पुगेर  भव्यतापूर्वक तिल्कोत्सव विधि सम्पन्न भएको हो । तिलकोत्सव विधि गर्न दहीचुरा, खिरपुरी, विभिन्न मिठाई, फलफुल, लताकपडासहित जानकी मन्दिरबाट भार (कोसेली)संगै बाजागाजासहित साधुशन्त जनकपुरकै राम मन्दिरमा पुग्ने गर्दछन् । तिल्कोत्सवमालाई मैथिलीमा छेका […]

रामजानकी विवाहपञ्चमी : राम मन्दिर र जानकी मन्दिरका महन्थबीच सम्धी मिलन

साताव्यापी रामजानकी विवाह पञ्चमी महोत्सवको चौथो दिन सोमबार तिलकोत्सव विधि सम्पन्न भएको छ । तिलकोत्सवको अवसरमा २५१ कोसेली (भार) लिएर जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव राम मन्दिर पुगेका छन् ।

जानकी मन्दिरमा धुमधामसाथ आज पनि कोजगरा मनाइँदै

जनकपुरधाम : जनकपुरधाम स्थित श्री जानकी मन्दिरमा कोसेली भित्र्याएर विशेष पूजापाठका साथ आज बुधबार पनि कोजाग्रत पूर्णिमा मनाइएको छ।बेमौसमी अविरल वर्षाको कारण यस वर्षको कोजाग्रत पर्व प्रभावित बन्यो। कात्तिक पूर्णिमाको दिन मनाईने कोजाग्रत यस वर्ष हिजो मंगलबार र आज बुधबार गरि दुई दिन मनाइएको छ। मिथिलामा कोजाग्रतलाई कोजगरा पनि भनिन्छ।माता सीताजीलाई छोरी मान्दै महोत्तरीको रतौली गाविसमा गएको १ सय २० वर्षदेखि निरन्तर स्वर्गीय महेन्द्र ठाकुरको परिवारजनले जानकी मन्दिरलाई भार (कोसेली) पठाउने गरेको