तस्वीरमा तिल्कोत्सव

२९ मंसिर, जनकपुरधाम। सीताराम विवाहपञ्चमीको चौथो दिन आज तिल्कोत्सव सम्पन्न भएको छ । जानकी मन्दिरबाट आज करिब ४ सयको भार (कोसेली) लिएर राममन्दिर पुगेर  भव्यतापूर्वक तिल्कोत्सव विधि सम्पन्न भएको हो । तिलकोत्सव विधि गर्न दहीचुरा, खिरपुरी, विभिन्न मिठाई, फलफुल, लताकपडासहित जानकी मन्दिरबाट भार (कोसेली)संगै बाजागाजासहित साधुशन्त जनकपुरकै राम मन्दिरमा पुग्ने गर्दछन् । तिल्कोत्सवमालाई मैथिलीमा छेका […]

सम्बन्धित सामग्री

विवाह पञ्चमी महोत्सवमा लाखौँ भक्तजन, फोटा

जनकपुरधाम: मिथिला संस्कृतिको महत्त्वपूर्ण महोत्सव रामजानकी विवाह पञ्चमी महोत्सव जनकपुरधाममा धुमधामका साथ मनाइँदै छ। सप्ताहव्यापी रूपमा गरिने विवाह उत्सवमा रामजानकी विवाह पञ्चमी महोत्सव, धनुष यज्ञ, तिल्कोत्सव, मटकोर तथा धार्मिक विधिअनुसार पूजा गरी विधिवत रूपमा विवाह पञ्चमी महोत्सव समापन गरिन्छ।  त्रेता युगमा मंसिर शुक्ल...