जनकपुरधामबाट कोसेली बोकेर अयोध्या प्रस्थान

जानकी मन्दिरबाट राम जन्मभूमि अयोध्याका लागि भार (कोसेली ) बोकेर जनकपुरधामवासी अयोध्याका लागि प्रस्थान भएका छन्।

सम्बन्धित सामग्री

अयोध्या राममन्दिरका मुख्य आचार्य नेपाली

राममन्दिर उद्घाटनको दिन नजिकिएसँगै भारतभरि चर्चा चुलिएको छ । स्थानीय सञ्चार माध्यमहरूमा पनि राममन्दिरसँग जोडिएका समाचारले प्राथमिकता पाएका छन् । जनकपुरको जानकी मन्दिरबाट कोसेली अयोध्या ल्याइएको छ । जनवरी २२ मा हुने मन्दिर उद्घाटनको पूर्वतयारीले सरकारी संयन्त्र, मन्दिर व्यवस्थापन पक्ष, निर्माण समितिलगायत सबैको व्यस्तता बढाएको छ ।

जनकपुरबाट आज कोसेली लिएर अयोध्या जाँदै मिथिलावासी

जानकी मन्दिरका छोटे महन्त रामरोशन दासको नेतृत्त्वमा अहिले केहीबेरमा बाजागाजासहितको टोली भारतका लागि प्रस्थान गर्नेछ।...

राम मन्दिर: जनकपुरधामबाट के के कोसेली जाँदैछ अयोध्या - BBC News नेपाली

जनकपुरधामले भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा हुन लागेको प्राण प्रतिष्ठाका लागि सुनचाँदीसहितका कोसेली पठाउन लागेको छ।