प्रधानन्यायाधीश राणाविरुद्धको आन्दोलन आजदेखि देशव्यापी बनाउँदै बार

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरूद्ध जारी आन्दोलनलाई नेपाल बार एशोसिएसन आजदेखि देशव्यापी बनाउँदैछद । यसअघि सर्वोच्च अदालत, विशेष अदालत र काठमाडौं उपत्यकास्थित अदालतमा कालोपट्टी बाँधेर आन्दोलन हुँदै आएकामा आजदेखि आन्दोलन देशभर विस्तार हुन लागेको हो । बारका महासचिव लीलामणि पौडेलका अनुसार काभ्रे र उपत्यकाभित्रका सबै जिल्ला अदालत, न्यायाधिकरण, विशेष अदालतमा दिउँसो १२ बजेसम्म मुद्दा सुनुवाइ नगर्न […]

सम्बन्धित सामग्री

प्रधानन्यायाधीश नियुक्त नगरिए थप आन्दोलन गर्ने बारको चेतावनी

काठमाडौँ : प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै नेपाल बार एशोसिएशनले तेस्रो दिन पनि विरोध प्रदर्शन गरेको छ।मंगलवार पनि नेपाल बारले संवैधानिक परिषद्लाई प्रधानन्यायाधीश नियुक्तिका लागि दबाब दिँदै विरोध प्रदर्शन गरेको हो। प्रदर्शनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले अविलम्ब प्रधानन्यायाधीश नियुक्ति नभए थप आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिए। उनले आन्दोलन एक हप्तासम्म जारी रहने बताए।उनले भने, ‘नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश नियुक्

प्रधानन्यायाधीश जबराविरुद्धको आन्दोलन आजबाट पुनः सुरु

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बहिर्गमनको माग गर्दै आन्दोलनरत नेपाल बार एशोसिएसनले आन्दोलनलाई आजबाट पुनः सुरु गर्ने भएका छन् । कोभिड महामारीको कारण देखाउँदै पछिल्लो समयमा ‘भर्चुअल’ माध्यमबाट आन्दोलन गर्दै आएको बारले आइतबारबाट भौतिक रुपमा नै उपस्थित भएर पुनः आन्दोलन गर्ने थालेको हो । फागुन १ गते देखी बिहान ११ः०० बजे देखी १२ बजेसम्म […]

प्रधानन्यायाधीश विरुद्धको आन्दोलन आजबाट फेरि सुरु

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको बहिर्गमनको माग गर्दै आन्दोलनरत नेपाल बार एशोसिएसनले आन्दोलनलाई पुनः निरन्तरता दिने भएको छ । कोभिड महामारीको कारण देखाउँदै पछिल्लो समयमा ‘भर्चुअल’ माध्यमबाट आन्दोलन गर्दै आएको बारले आइतबारबाट भौतिक रुपमा नै उपस्थित भएर पुनः आन्दोलन गर्ने थालेको हो  ।‘फागुन १ गते देखी बिहान ११ः०० बजे देखी १२ बजेसम्म सर्वोच्च अदालत केन्द्रित आन्दोलन कार्यक्रम भौतिक रुपमा निरन्तर जारी रहने’ महासचिव लीलामणि पौडेलले जानकारी दिए । उनका अनुसार गत २

प्रधानन्यायाधीश राणाविरुद्धको आन्दोलन रोक्न माग गर्दै दायर रिट दरपिठ

काठमाडौँ – सर्वोच्च प्रशासनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको आन्दोलन रोक्न माग गर्दै दायर भएको रिट निवेदन दरपिठ गरेको छ। नेसनल इन्डिपिन्डेन्ट लयर्स एसोसिएसनले सर्वोच्च अदालत समेतलाई विपक्षी बनाई पेस गरेको रिट निवेदन रजिष्ट्रार नारायणप्रसाद पन्थीले दरपिठ (दर्ता अस्वीकार) गरेका हुन्। प्रधानन्यायाधीश राणाविरुद्ध नेपाल बारले साढे दुई महिना भन्दा बढी अवधिदेखि अदालत परिसरमा निरन्तर नाराबाजी गर्दै […]

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै बारको आन्दोलन जारी

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएशनले आफ्नो आन्दोलन जारी राखेको छ। आइतबार पनि सर्वोच्च अदालत परिसरमा बारले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आन्दोलन गरेको हो। आन्दोलनपछि सञ्चारकर्मीहरुसँग बोल्दै...

प्रधानन्यायाधीश विरुद्ध कानून व्यवसायीको आन्दोलन उत्कर्षतर्फ

२५ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीले गरेको आन्दोलनमा बिहीबार सर्वोच्च अदालत परिसरभित्र दमन भएको छ । आफूहरुको शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गरेको विरोधमा नेपाल बार एशोसिएसनले शुक्रबार प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिने आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । सरकारले सर्वोच्च अदालत रहेको रामशाहपथ क्षेत्रमा आन्दोलन तथा प्रदर्शन […]

प्रधानन्यायाधीश जबराविरुद्धको आन्दोलन अझै चर्काउन पूर्व न्यायाधीशहरुको आग्रह

काठमाडौँ– सर्वोच्च अदालतका पूर्वन्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको आन्दोलन अझै चर्काउन नेपाल बार एशोसिएशनलाई आग्रह गरेका छन्। सर्वोच्च अदालतका पूर्वन्यायाधीशद्वय टोपबहादुर सिंह र बलराम केसीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि संसदले महाअभियोग लगाउनुपर्ने धारणा समेत राखे। मंगलबार संवैधानिक कानुन व्यवसायी मञ्चले काठमाडौँमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वन्यायाधीश सिंहले राजीनामा माग्दा पनि बेवास्ता गरेको भन्दै प्रधानन्यायाधीश […]

प्रधानन्यायाधीश जबराविरुद्ध नेपाल बारले दोस्रो चरणको आन्दोलन गर्ने

काठमाडौं, २२ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएशनले दोस्रो चरणको आन्दोलन घोषणा गर्ने भएको छ । बारले आइतबार विभिन्न इकाइसँग सुझाव माग गरेकोमा आज सोही विययमा भर्चुअल छलफल हुँदैछ । इकाइबाट आउने सुझावअनुसार बारले आन्दोलन अगाडी बढाउने जनाइएको छ । बार एसोसियशनले सर्वोेच्च अदालतमा ४ दिनसम्म […]

प्रधानन्यायाधीश जबराले राजीनामा नदिए देशैभर आन्दोलन गर्ने बारको निर्णय

काठमाडौँ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राजीनामा नदिए देशैभर आन्दोलन गर्न चेतावनी दिएको छ । नेपाल बारको सल्लाहकार समिति र कार्यसमितिको मंगलबार बसेको संयुक्त बैठकले प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन आह्वान गर्दै उनले राजीनामा नदिएमा देशभरका बार इकाईमार्फत आन्दोलन घोषणा गर्न बाध्य हुने निर्णय गरेको हो । बार एशोसिएसनले मंगलबार विज्ञप्ति जारी गरी भनेको […]