दोहा – कतारको स्वास्थ्य मन्त्रालयले यात्रा तथा फिर्ती नीतिलाई परिवर्तन गर्दै कतार प्रवेश गर्दा क्वारेनटाइन बस्नुपर्ने जनाएको छ । कोरोना विरुद्धको पूर्ण खोप लगाएका यात्रुले कतार प्रवेश गरेपछि क्वारेनटाइन बस्नुपर्ने तर पीसीआर रिपोर्ट नचाहिने भएको छ । क्वारेनटाइन र पीसीआरको नियम दुवै डोज वा बुस्टर खोप लगाएको वा कोरोनाबाट निको भएको ९ महिना नकटेको व्यक्तिहरूको […]