केपी ओलीले गठबन्धनलाई भने : देशद्रोही

१ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन देशद्रोही भएको बताएका छन् । केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले गठबन्धन नराम्रो मात्रै नभएर देशद्रोही भएको बताए । ‘गठबन्धन ! कस्तो नराम्रो । यो देशद्रोही गठबन्धन’ ओलीले भने, ‘एमसीसीलाई चिठी लेख्छ, लेखेको छैन । आइसक्यो । त्यस्तो त होइन, लेखेको […]

सम्बन्धित सामग्री

एमाले अध्यक्ष केपी ओलीले भनेको देशद्रोही को हो ?

‘इमानका सत्रुले गर्ने काम हो । देशद्रोही तत्त्वले देशमा कोही पनि इमानदार छैन भन्ने स्थापित गरेर देशप्रति वितृष्णा जगाउने देशद्रोही काम हो । यस्ता मान्छे क्रियाशील छन्,’ उनले भने

‘नागरिक बेच्नेहरु देशद्रोही हुन्’

स्याङ्जा । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई बेच्ने कार्य देशद्रोही भएको ठहर गर्दै घट्नामा संलग्नलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै स्याङ्जामा ज्ञापनपत्र बुझाइएको छ । वास नेपाल र आपसी सहयोग केन्द्रले स्याङ्जाका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे मार्फत प्रधानमन्त्रीलाई राज्यशक्तिको दुरुपयोग गर्दै नागरिक बेच्ने अपराधीहरुलाई कारवाहीको माग गर्दै ज्ञापनपत्र बुझाइएको हो । वास नेपाल […] The post ‘नागरिक बेच्नेहरु देशद्रोही हुन्’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गठबन्धन देशद्रोही भएको केपी ओलीको आरोप

काठमाडौं। सत्ता गठबन्धन देशद्रोही भएको एमाले अध्यक्ष केपी ओलीले आरोप लगाएका छन्। कारागार भित्र बन्दीको उपचार गर्न छुट्टै अस्पताल बनाइने भएको छ। सामाजिक सुरक्षा कोषले तीन वर्ष योगदान गरेका श्रमिकहरुलाई विशेष सापटी दिने भएको छ। दार्चुलामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। उत्तर कोरियाले दुईवटा क्रुज मिसाइल प्रहार गरेको छ ।

गठबन्धन खराब मात्र हैन देशद्रोही हो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन खराब मात्र नभएर देशद्रोही भएको आरोप लगाउनुभएको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सो आरोप लगाउनुभएको हो । अध्यक्ष ओलीले देशद्रोही हुनुको कारण बताउँदै भन्नुभयो ‘गठबन्धन ! कस्तो नराम्रो । यो देशद्रोही गठबन्धन । एमसीसीलाई चिठी लेख्छ, लेखेको छैन …

प्रदेश मन्त्रीको टिप्पणी : पार्टीमा नलाग्नेहरु देशद्रोही र अनागरिक हुन्

५ चैत, सप्तरी । मधेश प्रदेशका समाजिक विकास मन्त्री नवलकिशोर साहले हरेक नागरिक राजनीतिमा लाग्नैपर्ने बताएका छन् । राजनीतिमा नलाग्ने व्यक्ति देशद्रोही र अनागरिक हुनेसमेत उनले टिप्पणी गरे । आदिवासी जनजाति महासंघ, सप्तरीको चाैथाे जिल्ला अधिवेशनलाई शनिबार शम्भुनाथ नगरपालिकामा उद्घाटन गर्दै मन्त्री साहले दलमा नलाग्ने ब्यक्ति देशद्रोही र अनागरिक हुने बताएका हुन् । ‘प्रजातान्त्रिक देशमा […]

एमसिसी समर्थकहरू देशद्रोही नै हुन् : प्रेम सुवाल

काठमाडौं : नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अमेरिकी सहायता परियोजना एमसिसीलाई समर्थन गर्नेहरु देशघाती र देशद्रोही भएको टिप्पणी गरेका छन्।एमाले अवरोधबीच बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले एमसिसीलाई समर्थन गर्नेहरु देशघाती र देशद्रोही भएको बताएका हुन्।उनले नेपाल र अमेरिकाबीचको एमसिसी सम्झौंतामा भारतको गोरखपुरसम्म विद्युत प्रशारण लाइन तान्ने कुरा कहाँबाट आयो? भन्दै सरकारसँग प्रश्नसमेत गरे। उनले नेपालको विद्युत नेपाललाई आवश्यक रहेको र त्यसले नेपालमा विद्युतबाट चल्ने

प्रेम सुवालको टिप्पणी : एमसीसीलाई समर्थन गर्नेहरु देशद्रोही हुन्

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अमेरिकी सहायता परियोजना एमसीसीलाई समर्थन गर्नेहरु देशघाती र देशद्रोही भएको टिप्पणी गरेका छन् । एमाले अवरोधका बीच बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले एमसीसीलाई समर्थन गर्नेहरु देशघाती र देशद्रोही भएको बताएका हुन् । उनले नेपाल र अमेरिकाबीचको एमसीसी सम्झौंतामा भारतको गोरखपुरसम्म विद्युत प्रशारण लाईन तान्ने कुरा कहाँबाट आयो ? भन्दै सरकारसँग प्रश्न समेत गरे । उनले नेपालको विद्युत नेपाललाई आवश्यक रहेको र त्यसले नेपालमा विद्युतबाट चल

प्रधानन्यायाधीश राणा ‘देशद्रोही’ – बार अध्यक्ष श्रेष्ठ

काठमाडौँ – नेपाल बार एसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा ‘देशद्रोही’ रहेको आरोप लगाएका छन्। राणाको राजीनामा माग गर्दै भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि आन्दोलित वकिलहरुलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश राणालाई देशद्रोहीको संज्ञा दिएका हुन्। उनले सम्बोधनको प्रहरीतर्फ फर्किएर भने, ‘हामीले शान्तिपूर्ण प्रदर्शन गरिरहेका बेला तपाईँहरुले हस्तक्षेप गर्नुभयो। देशद्रोही भाग्दैछ, देशद्रोही भाग्दैछ, […]

भ्रष्टहरु देशद्रोही हुन्

महालेखा परीक्षकको कार्यालयले यही भाद्र ४ गते आफ्नो आव २०७६÷७७ को वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई पेस ग-यो । महालेखाले औंल्याएको हालसम्मको ४ खर्ब १८ अर्ब ८५ करोड बेरुजुले राष्ट्रभक्त नेपालीको मन खिन्न बनाएको छ । महालेखाकै विवरणअनुसार सालिन्दा बढ्दै आएको बेरुजु असुलउपर हुनु त परैजाओस् उल्टै हरेक वर्ष अत्यधिक रूपमा बढ्दै आएको देखियो । […] The post भ्रष्टहरु देशद्रोही हुन् appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

ओलीको घोषणाः नेपाल देशद्रोही हुन्, अब उनलाई पार्टीमा ठाउँ छैन

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई देशद्रोही र आन्दोलन विरोधीको आरोप लगाउँदै उनलाई आफ्नो पार्टीमा कुनै ठाउँ नरहेको बताएका छन्। शनिबार एमालेको काठमाडौँ जिल्ला कमिटीको बैठकमा ओलीले आफ्नो पार्टीको अध्यक्षले विश्वासको मत माग्दा नदिने र सरकार ढाल्ने काम नेपालले गरेकाले उनलाई देशद्रोहीको संज्ञा दिँदै पार्टीमा उनका […]