महालेखा परीक्षकको कार्यालयले यही भाद्र ४ गते आफ्नो आव २०७६÷७७ को वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई पेस ग-यो । महालेखाले औंल्याएको हालसम्मको ४ खर्ब १८ अर्ब ८५ करोड बेरुजुले राष्ट्रभक्त नेपालीको मन खिन्न बनाएको छ । महालेखाकै विवरणअनुसार सालिन्दा बढ्दै आएको बेरुजु असुलउपर हुनु त परैजाओस् उल्टै हरेक वर्ष अत्यधिक रूपमा बढ्दै आएको देखियो । […]
The post भ्रष्टहरु देशद्रोही हुन् appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.