काठमाडौं : नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अमेरिकी सहायता परियोजना एमसिसीलाई समर्थन गर्नेहरु देशघाती र देशद्रोही भएको टिप्पणी गरेका छन्।एमाले अवरोधबीच बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले एमसिसीलाई समर्थन गर्नेहरु देशघाती र देशद्रोही भएको बताएका हुन्।उनले नेपाल र अमेरिकाबीचको एमसिसी सम्झौंतामा भारतको गोरखपुरसम्म विद्युत प्रशारण लाइन तान्ने कुरा कहाँबाट आयो? भन्दै सरकारसँग प्रश्नसमेत गरे। उनले नेपालको विद्युत नेपाललाई आवश्यक रहेको र त्यसले नेपालमा विद्युतबाट चल्ने