उपनिर्वाचन : मतपरिणाम भर्चुअल माध्यमबाट सार्वजनिक गरिने

लुम्बिनी प्रदेशमा भइरहेको राष्ट्रिय सभा उपनिर्वाचनको मतपरिणाम भर्चुअल माध्यमबाट सार्वजनिक गरिने भएको छ ।कोरोना सङ्क्रमणलाई ध्यानमा राख्दै भर्चुअल माध्यमबाट मतपरिणाम सार्वजनिक गर्न लागिएको सहायक निर्वाचन अधिकृत मीनराज भट्टराईले जानकारी दिए । निर्वाचनका लागि दाङको घोराहीमा रहेको कर्मचारी मिलन केन्द्रमा तीन वटा मतदान स्थल तोकिएको छ भने मतदान अन्तिम चरणमा पुगेको छ ।प्रदेशसभा सदस्यका लागि (क), गाउँपालिका अध्यक्ष–उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि (ख) र कोभिड सङ्क्रमितका लागि (ग) म

सम्बन्धित सामग्री

उपनिर्वाचन : कांग्रेस उम्मेदवार छनोटमा कमजोर

उपनिर्वाचनमा उम्मेदवारी छनोटमा कमजोर भएको नेपाली कांग्रेसको बुझाइ छ । उपनिर्वाचनमा ढिला गरी उम्मेदवार टुङ्ग्याएको कांग्रेसले इलाम–२ मा सोचेजस्तो मतपरिणाम आफ्नो पक्षमा पार्न नसकेको कांग्रेसको भनाइ छ ।

उपनिर्वाचन मतपरिणाम : ओली दंग, दाहाल सन्तुष्ट

नयाँ सत्ता समीकरण बनेपछि भएको उपनिर्वाचनले एमाले अध्यक्ष केपी शर्मा ओली दंग देखिएका छन् भने प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले सन्तुष्टि व्यक्त गरेका छन् । इलाम २ र बझाङ १ (१) को जितेपछि एमालेका लागि ‘मिसन ०८४ को मुद्दा बनाउन’ सहज भएको भन्दै ओली दंग देखिएका छन् ।

तनहुँ १ उपनिर्वाचन: डा वाग्लेको ७२९३ मत सहित अग्रता दोब्बर

हालसम्म आठ वडाको मतपरिणाम सम्पन्न हुँदा डा वाग्लेले सात हजार दुई सय ९३ प्राप्त गरेका छन। नेपाली कांग्रेसका गोविन्द भट्टराईले तीन हजार दुई सय ३४ मत प्राप्त गरेका छन।। नेकपा (एमाले) का सर्वेन्द्र खनालले दुई हजार एक सय ३४ मत प्राप्त गरेका छन ।...

उपनिर्वाचन : तनहुँ-१ मा ५ हजार मत गन्दा रास्वपाका वाग्ले दोब्बर मतले अगाडि

काठमाडौंं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता कायम गर्नु भएकाे छ । निर्वाचन आयोगका अनुसार करिब ५ हजार मत गन्दा वाग्ले निकटम् प्रतिस्पर्धी कांग्रेस उम्मेदवार गोविन्द भट्टराईभन्दा दोब्बर मतले अगाडि रहनु भएकाे छ । पछिल्लो मतपरिणाम अनुसार वाग्लेले २७६५ मत प्राप्त गर्नुभएकाे छ । यस्तै नेपाली कांग्रेसका उम्मेदवार […]

राष्ट्रियसभा उपनिर्वाचनको मतदान सुरु

बुटवल। लुम्बिनीबाट राष्ट्रियसभामा रिक्त एक पदको पदपूर्तिका लागि उपनिर्वाचन सुरु भएको छ। माओवादी केन्द्रबाट विजयी चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि सो स्थान रिक्त भएको हो। दाङको कर्मचारी मिलन केन्द्रमा मतदान सुरु भएको हो। मतदान सकिएलगत्तै गणना गरेर आजै मतपरिणाम सार्वजनिक गर्ने तयारी छ। उपनिर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डे र एमालेबाट चन्द्रबहादुर खड्का मैदानमा छन्।

उपनिर्वाचनको मतपरिणाम राष्ट्रपतिको कार्यालयमा

काठमाडौं : गत मंसिर १४ गते भएको उपनिर्वाचनको परिणाम राष्ट्रपति कार्यालयमा पुगेको छ। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आज उपनिर्वाचनको मतपरिणाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएका हुन्। विभिन्न कारणले रिक्त रहेका प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका कार्यकारी पदमा गत मंसिर १४ गते उपनिर्वाचन भएको थियो। निर्वाचन आयोगका अनुसार

उपनिर्वाचन २०७६ : ३९ स्थानको मत परिणाम सार्वजनिक

बिभिन्न ५२ पदका लागि शनिबार भएको उपनिर्वाचन २०७६ को हालसम्म ३९ स्थानीय तहका वडाध्यक्षको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

उपनिर्वाचन : ३९ स्थानको मत परिणाम सार्वजनिक, नेकपा २२, कांग्रेस ११ स्थानमा विजयी

काठमाडौं । बिभिन्न ५२ पदका लागि शनिबार भएको उपनिर्वाचन २०७६ को हालसम्म ३९ स्थानीय तहका वडाध्यक्षको अन्तिम मतपरिणाम सार्वजनिक भएको...

उपनिर्वाचन २०७६ : वडाध्यक्षमा नेकपाको वर्चस्व

शनिबार सम्पन्न उपनिर्वाचनमा अधिकांश वडाहरुको निर्वाचन परिणाम प्राप्त भएको छ । प्राप्त मतपरिणाम अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अधिकांश वडामा जितेको छ भने गणना जारी रहेका वडामा पनि नेकपाले नै अग्रता लिएको जनाइएको छ ।

उपनिर्वाचन २०७६ : वडाध्यक्षमा नेकपाको वर्चस्व

शनिबार सम्पन्न उपनिर्वाचनमा अधिकांश वडाहरुको निर्वाचन परिणाम प्राप्त भएको छ । प्राप्त मतपरिणाम अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अधिकांश...