उपनिर्वाचनको मतपरिणाम राष्ट्रपतिको कार्यालयमा

काठमाडौं : गत मंसिर १४ गते भएको उपनिर्वाचनको परिणाम राष्ट्रपति कार्यालयमा पुगेको छ। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आज उपनिर्वाचनको मतपरिणाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएका हुन्। विभिन्न कारणले रिक्त रहेका प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका कार्यकारी पदमा गत मंसिर १४ गते उपनिर्वाचन भएको थियो। निर्वाचन आयोगका अनुसार

सम्बन्धित सामग्री

सरकार गठनका लागि छलफल चलिरहँदा बहादुर भवनमा नेतादेखि कलाकारहरुको जमघट (फोटोफिचर)

काठमाडौं : देश नयाँ सरकार गठनको संघारमा छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार सातदिनको समय दिएर दलहरुलाई नयाँ सरकार गठनका लागि आह्वान गरेकी छिन्। राष्ट्रपतिको आह्वानसँगै दलहरु अहिले आन्तरिक छलफलमा जुटेका छन्। दलहरु छलफलमा जुटिरहँदा आज सबै राजनीतिक पार्टीका नेताहरु बहादुर भवनमा रहेको निर्वाचन आयोगको कार्यालयमा भेला भयो। मतपरिणाम राष्ट्रपति बुझाएर…

निर्वाचन आयोगले भोलि राष्ट्रपति भण्डारीलाई मतपरिणाम प्रतिवेदन बुझाउने

काठमाडौं : निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम प्रतिवेदन भोलि राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने भएको छ। बहादुर भवनस्थित कार्यालयमा पत्रकार सम्मेलन गर्दै आयोगले प्रतिवेदन बुझाउने तयारीबारे जानकारी दिएको हो। प्रतिनिधि सभातर्फ सात वटै दलको समानुपातिक सूची समावेशी भए पनि प्रदेशमा भने केही गडबडी देखिएपछि मतपरिणाम…

स्थानीय तहको नतिजा देखेर चुनाव लड्न गोरखा आएँ : प्रचण्ड

२८ असोज, गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत स्थानीय तहको निर्वाचनको मतपरिणाम देखेर आफूले गोरखामा उम्मेदवारी दिएको बताएका छन् । शुक्रबार गोरखाको पाटेचौर स्थित पार्टी कार्यालयमा आयोजित निर्वाचन केन्द्रित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले स्थानीय तह निर्वाचनमा गोरखाका अधिकांश पालिका माओवादीले जितेका कारण पनि आफू गोरखा आउने वातावरण बनेको बताए । […]

काँग्रेस केन्द्रीय समितिमा तीन क्लस्टरको मतपरिणाम आज आउने

काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत निर्वाचनको अन्तिम परिणाम आज आउने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा आज खस आर्य, आदिवासी जनजाति र दलित क्लस्टरको मतगणना भइरहेको छ । खस आर्यबाट १३, आदिवासी जनजातिबाट १५ र दलितबाट नौ केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था काँग्रेसको विधानमा छ । आज ३७ केन्द्रीय सदस्यको मत परिणाम आउनेछ । […]

कांग्रेस केन्द्रीय समितिमा तीन क्लस्टरको मतपरिणाम आज आउने

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत निर्वाचनको अन्तिम परिणाम आज आउने भएको छ। पार्टी केन्द्रीय कार्यालयमा आज खस आर्य, आदिवासी जनजाति र दलित क्लस्टरको मतगणना भइरहेको छ। खस आर्यबाट १३,...

कांग्रेस महामन्त्रीमा को ? गगन अघि, विश्वप्रकाश र प्रदीप पछिपछि

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदका लागि भएको निर्वाचनको मतगणना जारी छ। सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा मतगणना भइरहेको हो। प्रारम्भिक मतपरिणाम अनुसार गगन थापाले अग्रता लिएका छन्। ६०० मत गणना हुँदा गगनले ३८९ मत पाउँदै अग्रता कायम गरेका हुन्। यस्तै, विश्वप्रकाश शर्माले २२९ मत, प्रदीप पौडेलले २०६, प्रकाशशरण महतले १९३…

कांग्रेस महामन्त्रीमा भिडन्त : गगनले लिए अग्रता

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदका लागि भएको निर्वाचनको मतगणना जारी छ। सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा मतगणना भइरहेको हो। प्रारम्भिक मतपरिणाम अनुसार १०० मत गणना हुँदा गगन थापाले अग्रता लिएका छन्। गगनले ७० मत पाउँदै अग्रता कायम गरेका हुन्। यस्तै, प्रकाशशरण महतले ३१, प्रदीप पौडेलले २७, मिनेन्द्र…

बंगालमा चुनाव परिणाम आउँदै गर्दा हिंसा, भाजपाको कार्यालयमा आगजनी (भिडियो)

भारतको पश्चिम बंगालमा मतपरिणाम आउँदै गर्दा हिंसा पनि भड्किन थालेको छ ।   आरामबागमा रहेको भारतीय जनता पार्टीको कार्यालयमा आगजनी गरिएको छ ।  भाजपाले यसमा तृणमूल कांग्रेस दोषी रहेको आरोप लगाएको छ । तृणमूलले यसको खण्डन गरेको छ ।    BREAKING: Violence breaks out in Bengal soon after the #WestBengalElections results were clear. BJP party office in Arambagh is set on fire. Allegation against TMC, TMC denies charge. pic.twitter.com/70LwYTUPuA— Anindya (@AninBanerjee) May 2...