उपनिर्वाचन : तनहुँ-१ मा ५ हजार मत गन्दा रास्वपाका वाग्ले दोब्बर मतले अगाडि

काठमाडौंं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता कायम गर्नु भएकाे छ । निर्वाचन आयोगका अनुसार करिब ५ हजार मत गन्दा वाग्ले निकटम् प्रतिस्पर्धी कांग्रेस उम्मेदवार गोविन्द भट्टराईभन्दा दोब्बर मतले अगाडि रहनु भएकाे छ । पछिल्लो मतपरिणाम अनुसार वाग्लेले २७६५ मत प्राप्त गर्नुभएकाे छ । यस्तै नेपाली कांग्रेसका उम्मेदवार […]

सम्बन्धित सामग्री

उपनिर्वाचन : तनहुँ-१ मा रास्वपाका वाग्ले भारी मतान्तरसहित विजयी

काठमाडाैं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी हुनुभएकाे छ । निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले भन्दा करिब १५ हजार बढी मत ल्याएर उहाँ विजयी हुनुभएकाे हाे । वाग्लेले ३४ हजार ९१८ मत ल्याउँदा भट्टराईले २० हजार १२२ मत प्राप्त गर्नुभएकाे हाे । तेस्रो […]

तनहुँ १ मा गोविन्द भट्टराईले स्वीकारे हार

तनहुँ । प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत तनहुँ १ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेको गोविन्द भट्टराईले हार स्वीकारेका छन् । रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेसँग दश हजार भन्दा धेरै मतले पछाडि परेपछि भट्टराईले मतगणना नसकिँदै हार स्वीकार गरेका हुन् । सामाजिक सञ्जाल मार्फत नेता भट्टराई चुनावी घरदैलोका क्रममा विगतप्रतिको विश्वासले धेरै नभए पनि केहीका लागि सानो आशा […]

तनहुँ -१ मा स्वर्णिमले कटाए १५ हजार मत

काठमाडौं,११ वैशाख । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले १५ हजार मत कटाएका छन् । उनले आफ्नो अग्रता थप बढाउदै लगेका छन् । झण्डै ३० हजार मत गणना हुँदा वाग्लेले १५ हजार १ सय ३५ मत प्राप्त गर्दै अग्र स्थानमा रहेका छन् । उनका निकट्तम प्रतिस्पर्धी नेपाली […]

तनहुँ १ मा ९ उम्मेदवार

२० चैत, तनहुँ । वैशाख १० मा हुने उपनिर्वाचनका लागि तनहुँ १ मा ९ दलका ९ जनाले मनोनयन दर्ता भएको छ । कांग्रेसबाट प्रतिनिधिसभामा निर्वाचित रामचन्द्र पौडल राष्ट्रपति निर्वाचित भएपछि तनहुँ–१ मा उपनिर्वाचन हुन लागेको हो । निर्वाचन आयोगको तालिकाअनुसार निर्वाचनमा भाग लिन दर्ता भएका दलका तर्फ उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार मनोनयनपत्र […]

तनहुँमा उपनिर्वाचन लड्न पूर्वराष्ट्रपतिमार्फत जोडबल गर्दै सर्वेन्द्र

तनहुँ–१ मा १० वैशाखमा हुने उपनिर्वाचन लड्न पूर्वआईजीपी सर्वेन्द्र खनालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीमार्फत लबिङ गरेका छन् ।

बारा-२ र तनहुँ-१ को उपनिर्वाचनका लागि २६ दल दर्ता

काठमाडौं : वैशाख १० मा हुने बारा-२ र तनहुँ-१ को उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता भएका छन्। निर्वाचन आयोगमा ११७ राजनीतिक दल दर्ता भए पनि वैशाख १० गते हुने बारा र तनहुँको उपनिर्वाचनका लागि २६ दलमात्र दर्ता भएका हुन्। आयोगले तनहुँ-१ बाट निर्वाचित रामचन्द्र पौडेल र बारा-२ बाट निर्वाचित रामसहाय यादव राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित भएसँगै वैशाख १० का लागि उपनिर्वाचन मिति घोषणा गरेको थियो।यस्तै नागरिकता विवादमा सांसद पद गुमाएका रवि लामिछानेको क्षेत्र चितवन २ मा पनि वैशाख १० मै उपन

सिटौला तनहुँ-१ बाट उपनिर्वाचन लड्नुहुन्न:  जीत शेरचन

कांग्रेस बागलुङ जिल्ला सभापति एवं गण्डकी प्रदेश सांसद जीत शेरचनले सिटौला तनहुँ १ मा हुने उपनिर्वाचनमा उम्मेदवार नहुने बताएका हुन् ।

उपनिर्वाचन : चितवन २, तनहुँ १ र बारा २ मा को–को छन् प्रमुख दलका आकांक्षी ?

चितवन २, तनहुँ १ र बारा २ मा प्रतिनिधिसभा सदस्यका लागि १० वैशाखमा उपनिर्वाचन हुने भएपछि ती क्षेत्रमा प्रमुख राजनीतिक दलले कसलाई उम्मेदवार बनाउलान् भन्ने चासो सुरु भएको छ । चितवन...

तनहुँ-१ को उपनिर्वाचनमा कांग्रेसबाट आकांक्षी को को छन् ?

२६ फागुन, काठमाडौं। तनहुँ-१ मा उपनिर्वाचन हुने भएपछि कांग्रेसबाट उम्मेदवार हुनका लागि नेताहरुले दाबी गर्न लागेका छन् । रिक्त क्षेत्रका लागि केन्द्रीयदेखि जिल्ला तहका नेताहरुले आकांक्षा व्यक्त गरेका छन् । केन्द्रीय सदस्यद्धय गोविन्द भट्टराई र ध्रुब वाग्ले तनहुँ–१ मा आकांक्षी देखिएका छन् । संविधान सभा सदस्य तथा तनहुँका पुराना नेता रामचन्द्र पोखरेलले उम्मेदवारको दाबी गरेका […]

देउवाले गोविन्द भट्टराईलाई भने- उपनिर्वाचन जितेर आउनुपर्छ

१५ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उपनिर्वाचन जितेर आउन शुभेच्छा व्यक्त गरेका छन् । नेता रामचन्द्र पौडेलले फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा निर्वाचित भएमा तनहुँ-१ मा उपनिर्वाचन हुनेछ । आठ गठबन्धनको मतले पौडेल जित्ने आकलन गरेर उपनिर्वाचनको विषयमा कुरा गर्न भट्टराई सभापति देउवालाई भेट्न धुम्बाराही गएका थिए […]