राष्ट्रियसभा उपनिर्वाचनको मतदान सुरु

बुटवल। लुम्बिनीबाट राष्ट्रियसभामा रिक्त एक पदको पदपूर्तिका लागि उपनिर्वाचन सुरु भएको छ। माओवादी केन्द्रबाट विजयी चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि सो स्थान रिक्त भएको हो। दाङको कर्मचारी मिलन केन्द्रमा मतदान सुरु भएको हो। मतदान सकिएलगत्तै गणना गरेर आजै मतपरिणाम सार्वजनिक गर्ने तयारी छ। उपनिर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डे र एमालेबाट चन्द्रबहादुर खड्का मैदानमा छन्।

सम्बन्धित सामग्री

लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदान सुरु

काठमाडौं, २५ माघ । लुम्बिनी प्रेदशमा राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदान सुरु भएको छ। मतदान अहिले दाङ्गस्थित घोराहीमा रहेको कर्मचारी मिलन केन्द्रमा १० बजेदेखि सुरु भएको हो। मतदानमा प्रदेशसभा सदस्य, स्थानीय तह प्रमुख तथा उपप्रमुखहरु सहभागी रहेका छन्। लुम्बिनीमा खिमलाल भट्टराइले राजीनामा दिएपछि उपनिर्वाचन भइरहेको हो।

प्रदेश १ : राष्ट्रियसभा सदस्य पदका लागि मतदान सुरु

विराटनगर : प्रदेश १ मा राष्ट्रियसभा सदस्य पदका लागि मतदान सुरु भएको छ। राष्ट्रियसभा सदस्य पदका लागि सामाजिक विकासमन्त्री जयराम यादवले पहिलो मतदान गरेका छन्।  तीन सिटका लागि सत्ता गठबन्धन, एमाले राप्रपाका गरी ८ जनाको उम्मेदवार प्रतिस्पर्धाको मैदानमा छन्।यस्तै, आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोले पनि मतदान गरिसकेका छन्। महिला र अपाङ्गता वा अल्पसंख्यक गरी तीन सिटका लागि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका गोपालकुमार बस्नेत, महिलामा नेकपा एकीकृत समाजवादीकी जयन्ती राई र अपाङ्गता

राष्ट्रियसभा निर्वाचनका लागि  कर्णालीमा मतदान सुरु

राष्ट्रियसभा निर्वाचनका लागि कर्णालीमा मतदान सुरु भएको छ । सुर्खेतस्थित निर्वाचन कार्यालयमा मतदान सुरु भएको हो ।  बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्ने निर्वाचन कार्यालयका नायब...

राष्ट्रियसभा निर्वाचन : सातै प्रदेशमा मतदान सुरु

राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा मतदान सुरु भएको छ । बिहान ९ बजेपछि मतदान सुरु भएको हो । प्रदेश १ मा विराटनगरमा प्रदेश निर्वाचन कार्यालय  र  वाली संरक्षण प्रयोगशालामा मतदान भइरहेको छ भने मधेस प्रदेशको लागि महेन्द्र नारायण निधि भवन जारी छ । यस्तै वागमती प्रदेशको लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह, गण्डकी प्रदेशको लगी प्रदेश निर्वाचन कार्यालय पोखरामा पनि मतदान भइरहेको छ । यस्तै लुम्बिनी प्रदेशको लागि कर्मचारी मिलन केन्द्र दाङ, कर्णाली प्रदेशको लागि

राष्ट्रियसभा निर्वाचनको मतदान सुरु, नतिजा आजै

काठमाडौं : राष्ट्रियसभा सदस्यको १९ पदका लागि आज मतदान भइरहेको छ। निर्वाचन आयोगका अनुसार बिहान ९ बजेदेखि नै मतदान सुरु भएको छ।निर्वाचन अन्तर्गत् सातै प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा आज बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ। राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दुई रङको मतपत्रको व्यवस्था गरिएको छ।रातो रङ पालिका प्रमुख उपप्रमुखका लागि र हरियो रङको मतपत्र प्रदेश सभासदस्यका लागि व्यवस्था गरिएको छ। निर्वाचनको परिणाम आजै रातिसम्ममा आउने निर्वाचन आयोगले जनाएको छ।निर्वाचनमा सत्ता ग

सभापतिका लागि दोस्रो चरणको मतदान सुरु

काठमाडौं, मंसिर २८ । सभापति चयनका लागि नेपाली कांग्रेसको दोस्रो चरणको मतदान सुरु भएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदका लागि दोस्रो चरणको मतदान मंगलबार दिउँसो ३ बजेबाट शुरु भएको हो । मतदानका लागि कांग्रेसका महाधिवेशन प्रतिनिधि राष्ट्रियसभा गृह बाहिर लाइनमा बसेका छन् । पहिलो चरणमा ५० प्रतिशतभन्दा बढी मत ल्याउन […]

राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदान सुरु

हेटौंडा।राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदान सुरु भएको छ।बिहान ९ बजेपछि हेटौंडास्थित भुटनदेवी विद्यालयमा मतदान सुरु भएको हो। बागमती प्रदेशका मुख्यमन्त्री पौडेलले मतदान गरिसकेका छन्। मतदाताहरु मतदानस्थल पुग्ने क्रम जारी छ।एमालेबाट रामबहादुर थापा बादल र कांग्रेस, माओवादी केन्द्र, जसपा र माधव नेपाल समूहका साझा उम्मेदवार डा.खिमलाल देवकोटाबीच मुख्य प्रतिस्पर्धा हुनेछ।माधव नेपाल समूहले खिमलालको पक्षमा मतदान गर्न स्वविवेक प्रयोग गर्ने अधिकार दिएको छ।

राष्ट्रियसभा उपनिर्वाचनको मतदान सुरु

हेटौडा । राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान सुरु भएको छ । बिहान ९ बजेदेखि मतदानको समय निर्धारण गरिए पनि सवा नौ बजेबाट मात्रै मतदान सुरु भएको छ । आजै भर्चुअल माध्यमबाट नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । मतदानस्थल हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माविमै मतगणना गरी सोको नतिजा भर्चुअल माध्यममार्फत सार्वजनिक गर्ने योजना बनाइएको आयोगले […]

राष्ट्रियसभा सदस्यका लागि मतदान सुरु (फोटोफिचर)

हेटौंडा । राष्ट्रियसभा सदस्य पदका लागि बागमती प्रदेशस्तरीय उपनिर्वाचन अन्तर्गत मतदान सुरु भएको छ ।राष्ट्रियसभा सदस्यको रिक्त एक पदका लागि रामबहादुर थापा ‘बादल’, डा. खिमलाल देवकोटा र कृष्णबहादुर तामाङ उम्मेदवार छन् ।बादल एमालेका उम्मेदवार हुन् भने देवकोटा एमालेकै खनाल–नेपाल पक्षसहित काँग्रेस, माओवादी केन्द्रसहितका दलका साझा उम्मेदवार हुन् । तामाङ भने नेपाल मजदुर किसान पार्टीबाट उम्मेदवार बनेका हुन् ।प्रदेशसभा सदस्य, स्थानीय तहका प्रतिनिधि र कोभिड संक्रमित मतदाताका लागि छुट्टाछुट