तनहुँ १ उपनिर्वाचन: डा वाग्लेको ७२९३ मत सहित अग्रता दोब्बर

हालसम्म आठ वडाको मतपरिणाम सम्पन्न हुँदा डा वाग्लेले सात हजार दुई सय ९३ प्राप्त गरेका छन। नेपाली कांग्रेसका गोविन्द भट्टराईले तीन हजार दुई सय ३४ मत प्राप्त गरेका छन।। नेकपा (एमाले) का सर्वेन्द्र खनालले दुई हजार एक सय ३४ मत प्राप्त गरेका छन ।...

सम्बन्धित सामग्री

तनहुँ–१ उपनिर्वाचन: रास्वपाको अग्रता कायमै

तनहुँ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा मतगणना जारी छ। जारी मतगणनाअनुसार ५ः३० बजेसम्म ३७ हजार आठ सय ४१ मतगणना गरिएको छ।

तनहुँ–१ उपनिर्वाचन : स्वर्णिमले ११ वटा वडामा पाए दोब्बर मत, कसको कति?

काठमाडौं : प्रतिनिधिसभाको उपनिर्वाचनअन्तर्गत तनहुँ–१ मा मतगणना जारी छ। जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले अग्रता लिइरहेका छन्। दोस्रो र तेस्रो स्थानमा रहेका गोविन्द भट्टराई र सर्वेन्द्र खनाल पछ्याइरहेका छन्। हालसम्म ११ वटा वडाको मतगणना सम्पन्न भएको छ। मतगणना सकिएका वडामध्ये अधिकांशमा रास्वपाका उम्मेदवार वाग्लेलाई सबैभन्दा बढी मत प्राप्त भएका छन्। हालसम्म भानु नगरपालिकाको ३, ४, ६, ७, ८ र १० नम्बर वडाको मतगणना सकिएको छ। यस्तै आँबुखैरेनी गाउँप

तनहुँ १ उपनिर्वाचन अपडेटः रास्वपाका डा वाग्लेको अग्रता कायमै

आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)डा स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन् ।

तनहुँ १ उपनिर्वाचन : रास्वपाका डा वाग्लेको अग्रता दोब्बर

आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्लेले दोब्बर मतले अग्रता लिएका छन् ।

तनहुँ - १ उपनिर्वाचन : ९ मध्ये दुई उम्मेदवारले मात्रै मतदान गर्दै

तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन अन्तर्गत मतदान जारी छ । यो निर्वाचन क्षेत्रको उपनिर्वाचनमा ९ उम्मेदवार छन् । उनीहरूमध्ये उपनिर्वाचनमा दुई उम्मेदवारले मात्रै मतदान गर्ने भएका छन् ।

तनहुँ-१ उपनिर्वाचन : मतगणनास्थलमा सीसीटीभी जडान

तनहुँ–१ उपनिर्वाचनका लागि मतगणनास्थल तयार भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वय समितिको भवनमा मतगणनास्थल निर्माण गरेको सहायक निर्वाचन अधिकृत मीनबहादुर कुँवरले बताए ।

तनहुँ-१ उपनिर्वाचन : मतगणना स्थलमा सिसिटिभी जडान

दमौली- तनहुँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि वैशाख १० मा हुन लागेको उपनिर्वाचनका लागि मतगणना स्थल निर्माण सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वय समितिको भवनमा मतगणना स्थल निर्माण गरेको हो ।  मतगणनालाई निष्पक्ष र विश्वसनीय बनाउन मतगणना स्थलमा सिसिटिभी जडान गरिएको मुख्य निर्वाचन अध...

तनहुँ-१ उपनिर्वाचन : ९ जनाको उम्मेदवारी दर्ता

तनहुँ–१ मा हुने उपनिर्वाचनमा विभिन्न ९ वटा राजनीतिक दलका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको क्रममा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ९ वटा दलका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका हुन् ।

तनहुँ-१ उपनिर्वाचन : उम्मेदवारी दर्ताका लागि छुट्टाछुट्टै समय

वैशाख १० गते हुने उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ताका लागि दललाई छुट्टाछुट्टै समय तोकिएको छ । तनहुँ–१ मा हुन लागेको उपनिर्वाचनमा उम्मेदवारी दर्तालाई व्यवस्थित बनाउनका लागि राजनीतिक दललाई छुट्टाछुट्टै समय तोकिएको हो ।

तनहुँ–१ उपनिर्वाचन : ठूला दलले टुंग्याए उम्मेदवार

दमौली- आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि तनहुँमा ठूला राजनीतिक दलको उम्मेदवारी टुङ्गो लागेको छ । नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार टुङ्गो लगाएका हुन् ।  नेपाली कांग्रेसका तर्फबाट पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराईले उम्मेदवारी दिनेछन् । उम्मेदवारी दर्ताका क्रममा पार्टीका...