उपनिर्वाचन: साेमबार नै सबै ठाउँकाे नतिजा आउने

काठमाडौं । निर्वाचन आयोगले मंसिर १६ गते हुन लागेको उपनिर्वाचनको मतपरिणाम भोलिपल्ट सार्वजनिक गरिसकिने जनाएको छ । उपनिर्वाचन हुने ३४ वडामा त्यसै दिन मतगणना सुरु भइसक्ने र कतिपय पालिकामा भने उपनिर्वाचन भएको दोस्रो दिनबाट मात्रै मतगणना सुरु हुने भए पनि त्यसै दिन मतगणना कार्य सम्पन्न हुने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेपाल प्रेससँग बताए । […]

सम्बन्धित सामग्री

कक्षा १२ को नतिजा अर्को साता आउने

काठमाडौं : यस वर्षको कक्षा १२ को परीक्षाफल अर्को साता सार्वजनिक हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका सहसचिव एवम् प्रवक्ता जङ्गबहादुर अर्यालका अनुसार नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा रहेकाले अर्को साता परीक्षाफल आउने भएको हो।उनले भने, ‘कक्षा १२ को नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको छ। आउने साता प्रकाशन गर्नेर्छौं।’ अहिले परीक्षार्थीको प्राप्तांक रुजु गरिरहेको उनले बताए। उनका अनुसार परीक्षामा करिब ४ लाख ६७ हजार ३८९ परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये ५६ हजारभन्दा बढी परीक्ष

एसईई नतिजा बुधबार आउने

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा बुधबार सार्वजनिक गर्ने भएको छ। माध्यमिक शिक्षा परीक्षा (एसईई) का परीक्षा नियन्त्रक अर्जुनकुमार रायमाझीले बुधबार नतिजा सार्वजनिक हुने जानकारी दिए। उनका अनुसार बुधबार एसईई नतिजा सार्वजनिक हुने भएको हो। यसअघि २०७६ र २०७७ सालमा आन्तरिक मूल्यांकनबाट नतिजा सार्वजनिक गरेको बोर्डले २०७८ सालमा भौतिक रुपमा सञ्चालन गरेको परीक्षाको नतिजा सार्वजनिक […]

एसईईको नतिजा यही साता आउने

काठमाडौँ । एसईई परीक्षाको नतिजा यही साता आउने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (एसईई)का परीक्षा नियन्त्रक अर्जुन रायमाझीका अनुसार परीक्षा नतिजा निकाल्ने अन्तिम तयारी भइरहेको छ ।

एसईई नतिजा साउन दोस्रो साता आउने

काठमाडौं– माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा साउन दोस्रो सातामा प्रकाशन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले साउन दोस्रो हप्ता मात्रै नतिजा प्रकाशित हुने जनाएको हो । यसअघि असार अन्तिम साता र साउन पहिलो साता नै नतिजा सार्वजनिक गर्ने गरिएको थियो । यसअघि बोर्डले असार मसान्तभित्र नतिजा प्रकाशन गर्ने बताउँदै आएको थियो । पछि […]

एसईई नतिजा साउन दोस्रो सातामा आउने

माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा असार अन्तिम साता,साउन पहिलो साता हुँदै अब साउन दोस्रो सातामा मात्रै प्रकाशित हुने भएको छ ।  राष्ट्रिय परीक्षा बोर्डले साउन दोस्रो हप्ता मात्रै नतिजा प्रकाशित हुने जनाएको हो ।  बोर्डले सुरुमा असार मसान्तभित्र नतिजा प्रकाशन गर्ने बताउँदै आएको थियो । त्यसपछि साउन पहिलो साता भाखा सारेको बोर्डले पुन अर्को भाखा सार्दै साउन दोस्रो साता पुर्याएको हो ।प्रक्रिया पूरा गर्न समय लाग्ने भएकाले समय सरेको बोर्ड पदाधिकारीको भनाइ छ । ‘कुनै गल्ती नदोहोरियोस्

काँग्रेस उपसभापति पदको मतगणनाको नतिजा आजै रातिसम्म आउने

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सोमबार भएको मतदानको उपसभापति पदको मतगणनाको अन्तिम नतिजा आजै रातिसम्म आउने अपेक्षा गरिएको छ । पार्टी केन्द्रीय कार्यालयमा आज साँझ ६ः१५ बजेदेखि मतगणना सुरु भएको थियो । मतगणना तीन स्थानमा गरिएकाले आजै रातिसम्म नतिजा आउने अनुमान गरिएको निर्वाचन समितिको भनाइ छ ।  सोमबार भएको मतदानमा उपसभापति दुई  पदका लागि विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, महेश आचार्य, सुजाता कोइराला, डा चन्द्र भण्डारी, धनराज गुरुङ, दिव्येश्वरी शाहले उम्मेदवारी दि

कांग्रेस अधिवेशनः अन्तिम नतिजा आज साँझसम्ममा आउने, ४० जिल्लाको सार्वजनिक

काठमाडौं, मंसिर ८ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनको अन्तिम नतिजा आज साँझसम्ममा आउने भएको छ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले ६० जिल्लाका १४८ प्रतिनिधि सभा निर्वाचन क्षेत्रको सोमबार सुरु भएको अधिवेशनको अन्तिम नतिजा आज साँझसम्म आउने बताएका छन् । मङ्गलबार साँझसम्ममा ४० जिल्लाको अन्तिम नतिजा […]

एसइईको नतिजा साउन अन्तिमसम्म आउने

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा साउन अन्तिमसम्म आउने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार जिल्ला शिक्षा विकास तथा समन्वय एकाइले हालसम्म विद्यार्थीको विवरण अद्यावधिक गर्न नसकेका कारण नतिजा आउन ढिलाइ हुने भएको हो । असार मसान्तसम्म सबै जिल्लाहरूलाई विवरण पठाउन समयसीमा दिएपछि हालसम्म विवरण आई नसकेको स्रोतको भनाइ छ । अब विवरण […]

डिभी २०२२ को नजिता आज आउने

काठमाडौं। सन् २०२२ को डाइभर्सिटी भिसा (डि.भी) कार्यक्रमको लागि आवेदनको नतिजा आज आउने भएको छ। आज राती ९:४५ बजेबाट डिभीको लागि आवेदन दिएकाहरुको नतिजा आउने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ। नतिजा हेर्न कन्फर्मेसन नम्बरको प्रयोग गर्नुपर्ने दुतावासले जनाइएको छ।

कक्षा १२ को नतिजा माघ पहिलाे हप्ता भित्र आउने

काठमान्डाैं / कक्षा १२ को परीक्षाको नतिजा प्रकासन माघ पहिलाे हप्ता भित्र हुने भएकाे छ । राष्ट्रिय परीक्षा बोर्डले बढीमा १० दिन भित्रमा नतिजा सार्वजनिक गर्ने तयारी थालेको हो । पुस भित्रैमा नतिजा प्रकाश गर्ने तयारी भएतापनि विद्यालयबाट आएको विवरण मिलाउन समय लागेकाले नतिजा प्रकाशनमा ढिलाइ भएको बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष डा. चन्द्रमणि... The post कक्षा १२ को नतिजा माघ पहिलाे हप्ता भित्र आउने appeared first on Purbeli News.