काठमाडौँ- अमेरिका, बेलायत र अष्ट्रेलियाका राजदूतहरू एकसाथ मुगुस्थित रारा तालको भ्रमणमा निस्केका छन् । उनीहरू ताल्चा विमानस्थल भएर रारा ट्रेकिङ गएका हुन् । उक्त भ्रमणका तस्बिरहरू राजदूतहरूले आफ्ना सामाजिक सञ्जालमार्फत् सेयर गरेका छन् ।
नेपालका लागि अमेरिकी राजदूत र्याण्डी डब्लु बेरीले राराबाट डायरी लेखेका छन् । …