अमेरिका, बेलायत र अष्ट्रेलियाका राजदूत मुगुमा

काठमाडौँ– काठमाडौँस्थित अमेरिका, बेलायत र अष्ट्रेलियाका राजदूत कर्णाली प्रदेशको मुगुको भ्रमणमा छन् । मुगुमा उनीहरुले रारा तालको अवलोकन गर्नुका साथै रारा राष्ट्रिय निकुञ्जको पनि भ्रमण गरेका छन् । स्थानीयसँग उनीहरुले अन्तरक्रिया पनि गरेका छन् । अमेरिकी राजदूत र्‍याण्डी बेरी, बेलायती राजदूत निकोला पोलिट र अष्ट्रेलियन राजदूत भल्कले जलवायु परिवर्तन र यसका असरबारे मुगु पुगेर सन्देश […]

सम्बन्धित सामग्री

राराको सौन्दर्यमा मुग्ध भए अमेरिका, बेलायत र अष्ट्रेलियाका राजदूत

काठमाडौँ- अमेरिका, बेलायत र अष्ट्रेलियाका राजदूतहरू एकसाथ मुगुस्थित रारा तालको भ्रमणमा निस्केका छन् । उनीहरू ताल्चा विमानस्थल भएर रारा ट्रेकिङ गएका हुन् । उक्त भ्रमणका तस्बिरहरू राजदूतहरूले आफ्ना सामाजिक सञ्जालमार्फत् सेयर गरेका छन् ।  नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी डब्लु बेरीले राराबाट डायरी लेखेका छन् । …

राराको सौन्दर्यमा मुग्ध भए अमेरिका, बेलायत र अष्ट्रेलियाका राजदूत

काठमाडौँ- अमेरिका, बेलायत र अष्ट्रेलियाका राजदूतहरू एकसाथ मुगुस्थित रारा तालको भ्रमणमा निस्केका छन् । उनीहरू ताल्चा विमानस्थल भएर रारा ट्रेकिङ गएका हुन् । उक्त भ्रमणका तस्बिरहरू राजदूतहरूले आफ्ना सामाजिक सञ्जालमार्फत् सेयर गरेका छन् ।  नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी डब्लु बेरीले राराबाट डायरी लेखेका छन् । …

शर्मा भारत, आचार्य बेलायत र खत्री अमेरिकाका लागि राजदूतमा सिफारिस

काठमाडौं : सरकारले अमेरिका, बेलायत र भारतमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ।मन्त्रिपरिषद्‍को बिहीबारको बैठकले श्रीधर खत्रीलाई अमेरिकाका लागि र ज्ञानचन्द्र आचार्यलाई बेलायतका लागि राजदूत नियुक्त गर्न सिफारिश गरेको हो। यसैगरी, डा. शंकर शर्मालाई भारतका लागि राजदूत नियुक्त गर्न राष्ट्रपतिसमक्ष सरकारले सिफारिस गरेको छ।यसअघि डा शर्मा अमेरिकाका लागि राजदूत भइसकेका छन्। उनी राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भइसकेका छन्।राजनीतिशास्त्रका प्राध्यापक खत्री परराष्ट्र मामिलाविज्ञ हुन्

फ्रान्सका राजदूत अष्ट्रेलिया फर्किए

२१ असोज, काठमाडौं । अष्ट्रेलियाका लागि फ्रान्सका राजदूत आफ्नो काममा फर्किएका छन् । फ्रान्सले अमेरिका, बेलायत र अष्ट्रेलियाबीच भएको रक्षा सम्झौता (अकस) मा आपत्ति जनाउँदै अष्ट्रेलियाबाट आफ्ना राजदूत फिर्ता बोलाएको थियो । अकस सम्झौता अन्तर्गत अष्ट्रेलियाले यसअघि फ्रान्ससँग भएको पनडुब्बी खरिदको सम्झौता रद्द गरेको थियो । यसै विषयमा फ्रान्सले आपत्ति जनाएको हो । फ्रान्सले उक्त […]

ओकसले चिसिएको सम्बन्ध सुधारको प्रयासमा अमेरिका–फ्रान्स

सुरक्षा सहकार्यसम्बन्धी ओकस सम्झौता घोषणा भएसँगै चिसिएको सम्बन्ध सुधारका लागि फ्रान्स र अमेरिकाले प्रयास थालेका छन्। अमेरिका, बेलायत र अस्ट्रेलियाबीच गएको हप्ता भएको सुरक्षा सहकार्यसम्बन्धी ओकस सम्झौताका कारण फ्रान्स चिढिएको थियो। आक्रोशमा आएको फ्रान्सले अमेरिका र अस्ट्रेलियाबाट आफ्ना राजदूत फिर्ता बोलाएको थियो। यस्तै फ्रान्सकी रक्षामन्त्रीले बेलायती समकक्षीसँगको वार्ता रद्द गरेकी थिइन्। ओकसअन्तर्गत अमेरिका र बेलायतले […]

ओली सरकारले नियुक्त गरेका सबै राजदूत फिर्ता

सरकारले नेपालका लागि अमेरिकी राजदूत पूर्वअर्थमन्त्री डा. युवराज खतिवडासहित केपी शर्मा ओलीको पालामा नियुक्त भएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले राजनीतिक तवरबाट नियुक्त भएका सबै राजदूत फिर्ता बोलाउने निर्णय गरेको हो । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राजनीतिक तवरबाट नियुक्ति भएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरिएको जानकारी दिएका छन् । मन्त्रिपरिषद्को निर्णयसँगै भारत, चीन, अमेरिका, बेलायत, जापानलगायतका देशमा रहेका राजदूत फिर्त...

फ्रान्सले अमेरिका र अष्ट्रेलियाबाट आफ्ना राजदूत फिर्ता बोलायो

पेरिस– फ्रान्सले अमेरिका र अष्ट्रेलियाबाट आफ्ना राजदूत फिर्ता बोालएको छ । अमेरिका, बेलायत र अष्ट्रेलियाबीच नयाँ रक्षा सम्झौता (ओकस) भएपछि क्रुद्ध भएको फ्रान्सले आफ्ना राजदूत फिर्ता बोलाएको हो । अमेरिका, बेलायत र अष्ट्रेलियाबीच भएको नयाँ रक्षा सम्झौतापछि अष्ट्रेलियाले २०१६ मा फ्रान्ससँग भएको रक्षा व्यापार सम्झौता तोडेको छ । सो सम्झौता अनुसार फ्रान्सबाट अष्ट्रेलियाले १२ वटा […]

रुष्ट फ्रान्सले अमेरिका र अस्ट्रेलियाबाट आफ्ना राजदूत फिर्ता बोलायो

अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको सुरक्षा सहकार्यसम्बन्धी सम्झौता ओकसका कारण फ्रान्स रुष्ट बनेको छ। फ्रान्सले अमेरिका र अस्ट्रेलियाका आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ। विचार विमर्शका लागि राजदूतहरुलाई बोलाइएको जनाइएको छ। ‘असाधारण गम्भीरता’ लाई मध्यनजर गरी ‘असाधारण निर्णय’ गरिएको र यो उचित रहेको फ्रान्सका विदेशमन्त्रीले बताएका छन्। फ्रान्सका विदेशमन्त्री ज्याँ इवरे द्रियाँले जारी गरेको वक्तव्यमा राष्ट्रपति […]

अमेरिका, बेलायत, दक्षिण अफ्रिकामा राजदूत सिफारिस

सरकारले अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि राजदूत सिफारिस गरेको छ । अझै ६ मुलुकमा सरकारले परराष्ट्र