ओकसले चिसिएको सम्बन्ध सुधारको प्रयासमा अमेरिका–फ्रान्स

सुरक्षा सहकार्यसम्बन्धी ओकस सम्झौता घोषणा भएसँगै चिसिएको सम्बन्ध सुधारका लागि फ्रान्स र अमेरिकाले प्रयास थालेका छन्। अमेरिका, बेलायत र अस्ट्रेलियाबीच गएको हप्ता भएको सुरक्षा सहकार्यसम्बन्धी ओकस सम्झौताका कारण फ्रान्स चिढिएको थियो। आक्रोशमा आएको फ्रान्सले अमेरिका र अस्ट्रेलियाबाट आफ्ना राजदूत फिर्ता बोलाएको थियो। यस्तै फ्रान्सकी रक्षामन्त्रीले बेलायती समकक्षीसँगको वार्ता रद्द गरेकी थिइन्। ओकसअन्तर्गत अमेरिका र बेलायतले […]

सम्बन्धित सामग्री

बेलायतले नेपालको विकास प्रयासमा सघाउने

काठमाडौँ : उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग नेपालका लागि बेलायतका राजदूत रोब फेनले शिष्टाचार भेट गरेका छन्।रक्षा मन्त्रालयमा भएको भेटमा नेपाल र बेलायतबीच सदियौँदेखिको मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ बनाउँदै द्विपक्षीय हितलाई थप प्रवर्द्धन गर्ने विषयमा छलफल भएको मन्त्रालयका प्रवक्ता प्रकाश पौडेलले बताए। रक्षामन्त्री खड्काले दुई देशबीच  सरकारीस्तरमा मात्र नभई जनस्तरमा समेत घनिष्ट सम्बन्ध रहेको चर्चा गर्दै राजदूत फेनको कार्यकालमा आपसी सम्बन्ध अझ सुदृढ हुन

रियाद र बेइजिङसँग कूटनीतिक सम्बन्ध सुधार्ने प्रयासमा अमेरिका

अमेरिकाले चार विषयलाई आफ्नो कूटनीतिको मुख्य आधार मान्छ– सुरक्षा, समृद्धि, लोकतन्त्र र विकास । चीन र साउदी अरब दुवै लोकतन्त्र मान्दैनन् । त्यहाँ विकासको कुनै कमी पनि छैन । चीनबाट अमेरिकालाई सुरक्षा चुनौती छ । साउदी अरबबाट सस्तो तेल आपूर्ति गरेर भण्डारण गर्दै महँगोमा बेचेर समृद्धिमा थप टेवा पु¥याउने अमेरिकी स्वार्थ छ । चीन र […]

चीनलाई एक्ल्याउने प्रयासमा अमेरिका, नजिकिँदै जर्मनी

वासिंटनले बेइजिङसँगको आर्थिक सम्बन्ध घटाउँदै लाने नीति लिँदा जर्मन व्यवसायले भने चीनमा लगानी बढाइरहेका छन् । पछिल्लो समय जर्मन अर्थतन्त्रका दुई शक्तिशाली इन्जिनहरू– फक्सवागन र रासायनिक कम्पनी बिएएसएफले चीनमा थप लगानीको...

चीनले गर्‍यो अमेरिकासँगको जलवायु तथा सैन्य सम्बन्ध निलम्बन

काठमाडौँ । अमेरिकी संसद्की सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको विषयलाई लिएर जलवायु परिवर्तन, सैन्य सम्बन्ध र लागु औषध विरुद्धको प्रयासमा गरिँदै आइएको साझेदारीलगायत विभिन्न विषयमा संयुक्त राज्य अमेरिकासँगको वार्तालाई निलम्बन गरेको चीनले बताएको छ । बेइजिङ र वासिङ्टनबिचको सम्बन्धमा तनाव आइरहेका बेला चीनले शुक्रवार यस्तो घोषणा गरेको हो । चीनले सभामुख पेलोसीलाई ताइवानलाई महत्त्व दिएर […]

कूटनीतिक चातुर्य

पछिल्ला वर्षमा भने नेपालको कूटनीतिक प्रयासमा विचलन देखिन थालेको छ। कुन दलको सरकार छ, त्यसै नेताको व्यवहारअनुसार कूटनीतिक सम्बन्ध बनाउने होइन। देशको कूटनीति सञ्चालन गर्ने जिम्मेवारी जुनसुकै सरकारलाई आउन सक्छ। तर ती सरकारले कूटनीतिलाई देशको नीतिका आधारमा सञ...

काँग्रेस-एमालेसँग तालमेलकाे प्रयासमा लाेसपा

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले स्थानीय तहको निर्वाचनमा सम्भव भएसम्म ठूला कुनै एक दलसँग गठबन्धन गरी जनता समाजवादी पार्टी (जसपा) को भन्दा आफ्नो पकड बलियो बनाउने रणनीति बनाएको छ।नौ महिनाअघि जसपाबाट अलग भएर गठन भएको लोसपाका नेताहरूले अहिले नेपाली काँग्रेस र नेकपा एमालेसँग बराबरी सम्बन्ध राख्दै गठबन्धनका लागि वार्ता र छलफल अघि बढाएका छन् । काँग्रेस र एमालेमध्ये एक दलसँग गठबन्धन गरेर अघि बढने लोसपाको तयारी छ। दुई ठुला दलमध्ये एकसँग गठबन्धन सम्भव नभए अन्यसँग पनि तालमेल गर्न सकिने लोसपाका नेताह

चीनसँग सम्बन्ध सुधारको  प्रयासमा सरकार

एक महिनाको तयारीपछि नेपाल र चीनका परराष्ट्रमन्त्रीहरूबीच टेलिफोन वार्ता प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार र चीन सरकारबीच ‘चिसिएको सम्बन्ध’ सुधारका लागि राजनीतिक तहमा संवाद सुरु भएको छ । एक महिनाको तयारीपछि मंगलबार...

प्रधानमन्त्री ओलीसँग सम्बन्ध सुधारको प्रयासमा सभामुख

काठमाडौं : सर्वोच्च अदालतले पुनर्स्थापना गरेपछि फागुन २३ गते बसेको संसदको पहिलो बैठकमा प्रधानमन्त्री उपस्थित भएनन्। सभामुख अग्निप्रसाद सापकोटाले ढिलाइ गरेकाले बैठक अगावै प्रधानमन्त्री केपी शर्मा ओली फर्किएको बताइयो। पहिलो बैठक नै सौहार्दपूर्ण भएन। न नेताहरुले दलीय आधारमा सम्बोधन भयो। न त सरकारले ल्याएका ७ वटा अध्यादेश प्रस्तुत हुन पाए।…