स्थानीय तहको निर्वाचन पश्चात नागरिक उन्मुक्ति पार्टी कैलालीमा दोस्रो ठूलो दलका रुपमा स्थापित भएको छ। यो पार्टी चार वटा पालिकामा जित हात पार्दै दोस्रो ठूलो दलका रुपमा स्थापित भएको हो।
धनगढी : रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेको छ।आज (बुधबार) सो पार्टीले प्रदेश सरकारमा सहभागी हुने र दलबाट मन्त्री पठाउने निर्णय गरेको रेशमलाल चौधरीले जानकारी दिएका छन्। उनका अनुसार यही साता नागरिक उन्मुक्ति सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुनेछ।यता उनकै पार्टीका केन्द्रीय प्रवक्ता दामोदर पण्डितले भने केही दिनमा निर्णय हुने बताउँदै सरकारमा सहभागी हुने विषयमा पार्टीले औपचारिक निर्णय गर्न बाँकी रहेको बताए। &#
रुपन्देही- लुम्बिनी प्रदेशमा नागरिक उन्मुक्ति पार्टी सत्ता गठबन्धनबाट अलग्गिएकाे छ। यही माघ २५ गते हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा दिएको उम्मेदवारी फिर्ता नलिएपछि नागरिक उन्मुक्ति सत्ता गठबन्धनबाट बाहिरिएको हो। लुम्बिनीमा उपनिर्वाचनका लागि तीन दलका उम्मेदवारले प्रतिष्पर्धा गर्दैछन्। माघ ११ गते उम्मेदवारी दर्ता गराएकाे नागरिक उन्मुक्तिले उम्मेदवारी फिर्ता लिन नमानेर गठबन्धनबाट नै अलग्गिएकाे हाे। नागरिक उन्मुक्तिकी अध्यक्ष […]
१३ पुस, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीको दाबी गरेको छ । अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व आफूहरुलाई चाहिने अनलाइनखबरलाई बताएकी छन् । ‘सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी सरकारको नेतृत्व गर्न तयार छ । हाम्रो माग मुख्यमन्त्री दाबी रहन्छ’ उनले भनिन् । सुदूरपश्चिम प्रदेशसभामा भने नागरिक उन्मुक्ति पार्टी सरकार निर्माणका लागि निर्णायक छ […]
नागरिक उन्मुक्ति पार्टी सरकारमा तत्काल नजाने भएको छ । प्रधानमन्त्रीमा माओवादी अध्यक्ष पुष्पकम दाहाल प्रचण्डलाई समर्थन गरे पनि नागरिक उन्मुक्ति पार्टीले अहिले सरकारमा नजाने निर्णय लिएको हो ।
उसले सरकारमा सहभागी...
कैलाली - स्थापना भएको एक वर्ष नपुग्दै नागरिक उन्मुक्ति पार्टी कैलालीमा उदाएको छ । गएको वैशाखमा भएको पालिका चुनावमा जिल्लाकै सबैभन्दा ठूलो पार्टी बनेको नागरिक उन्मुक्ति पार्टी यो चुनावमा पनि पहिलो सहभागितामै जिल्लाकै पहिलो पार्टी बन्न उन्मुख छ ।
कैलालीको पूर्वी क्षेत्रमा बढी प्रभाव रहेको नागरिक उन्मुक्ति पार्टीले कैलालीको एक निर्वाचन क्षेत्रमा 'क्लिन स्वीप' गरेको छ भने दुई निर्वाचन क्षेत्रमा पनि प्रतिनिधि र प्रदेश सभामा अग्रता कायम गरेको छ।
कैलालीको क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि र प्र...
कैलाली : कैलालीको क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा र दुई वटै प्रदेशसभामा जित निकालेको छ।
यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टी गङ्गाराम चौधरी निर्वाचित भएका छन्। यस्तै प्रदेशसभाको दुईवटै निर्वाचन क्षेत्रमा पनि नागरिक उन्मुक्ति पार्टीकै उम्मेदवार निर्वाचित भएका छन्।
प्रदेश सभा ‘क’ मा घनश्याम चौधरी विजयी भएका…
४ भदौ, धनगढी । स्थानीय तह निर्वाचनमा तिजेका पालिकाको संख्यालाई आधार मान्ने हो भने नागरिक उन्मुक्ति पार्टी जिल्लाको पहिलो दल हो । गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले जिल्लाका पूर्वी क्षेत्रका चार पालिका जितेर पहिलो दल बनेको हो । स्थानीय तहको नतिजाले उत्साहित भएको यो पार्टीले आगामी ४ मंसिरमा हुने प्रतिनिधि […]
स्थानीयतहको निर्वाचनपश्चात् नागरिक उन्मुक्ति पार्टी कैलालीमा दोस्रो ठूलो दलका रुपमा स्थापित भएको छ। यो पार्टी चारवटा पालिकामा जित हात पार्दै दोस्रो ठूलो दलका रुपमा स्थापित भएको हो।...
काठमाडौं, २९ चैत्र । स्थानीय चुनाव नजिकिदै गर्दा रेशम चौधरीले नेतृत्व गरेको पार्टी ‘नागरिक उन्मुक्ति पार्टी’मा विभिन्न दल परित्याग गरी प्रवेश गर्नेको संख्या बढ्न थालेको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै ३० जना नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता योगेन्द्र घिसिङले नागरिक उन्मुक्ति पार्टीको आन्दोलन […]