नागरिक उन्मुक्ति पार्टीले कैलालीमा तालमेल नगर्ने, पहिलो हुने दाबी

४ भदौ, धनगढी । स्थानीय तह निर्वाचनमा तिजेका पालिकाको संख्यालाई आधार मान्ने हो भने नागरिक उन्मुक्ति पार्टी जिल्लाको पहिलो दल हो । गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले जिल्लाका पूर्वी क्षेत्रका चार पालिका जितेर पहिलो दल बनेको हो । स्थानीय तहको नतिजाले उत्साहित भएको यो पार्टीले आगामी ४ मंसिरमा हुने प्रतिनिधि […]

सम्बन्धित सामग्री

कैलालीमा चौधरीको पार्टीले अन्य दलसँग तालमेल नगर्ने

काठमाडौं, ८ चैत्र । कैलालीमा आगामी स्थानीय चुनावमा रेशम चौधरीले नेतृत्व गरेको पार्टी नागरिक उन्मुक्ति पार्टी एक्लै लड्ने भएको छ । जेल जीवन बिताइरहेका चौधरीको पत्नी रञ्जिता चौधरीको नेतृत्वमा स्थापना भएको उक्त पार्टीले चुनावमा कैलालीमा कुनै दलसँग तालमेल नगर्ने भएको हो । पार्टीले धनगढी, टीकापुर, लम्कीचुहा, भजनी तथा कैलारीमा उम्मेदवार टुंगो लगाएको छ । कैलारी […]