रुपन्देही- लुम्बिनी प्रदेशमा नागरिक उन्मुक्ति पार्टी सत्ता गठबन्धनबाट अलग्गिएकाे छ। यही माघ २५ गते हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा दिएको उम्मेदवारी फिर्ता नलिएपछि नागरिक उन्मुक्ति सत्ता गठबन्धनबाट बाहिरिएको हो। लुम्बिनीमा उपनिर्वाचनका लागि तीन दलका उम्मेदवारले प्रतिष्पर्धा गर्दैछन्। माघ ११ गते उम्मेदवारी दर्ता गराएकाे नागरिक उन्मुक्तिले उम्मेदवारी फिर्ता लिन नमानेर गठबन्धनबाट नै अलग्गिएकाे हाे। नागरिक उन्मुक्तिकी अध्यक्ष […]