सर्वोच्चको आदेशप्रति एमाले प्रवक्ताको प्रतिक्रिया : राजनीतिमा गम्भीर जटिलता सिर्जना गर्‍यो

जेठ २१ र २७ गते नियुक्त भएका मन्त्रीलाई काम गर्न नदिने सर्वोच्च अदालतको आदेशले राजनीतिमा गम्भीर राजनीतिक जटिलता सिर्जना गरेको सत्तारुढ दल नेकपा एमालेले बताएको छ । सर्वोच्चको आदेशबारे लोकान्तर डट्कमलाई प्रतिक्रिया दिँदै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्चको आदेशले आफूलाई एकदमै अचम्मित बनाएको बताए । ‘सर्वोच्चको निर्णयबाट म अचम्मित छु, सर्वोच्चले यो फैसला गरेको छ, यो चाहिँ अप्रत्यासित छ । यसले राजनीतिमा अत्यन्त गम्भीर जटिलता सिर्जना गरेको देखिन्छ,’ ज्ञवालीले लोकान्तरसँग भने ।  यसबारे पार्टीमा छलफल गरेर...

सम्बन्धित सामग्री

राजनीतिमा सधैंको छलकपट

केही समयअघि प्रधानमन्त्री एवं नेकपा माओवादीका अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले भनेका थिए ‘राजनीतिमा हर कुरा सम्भव हुन्छ र राजनीति सिधा रेखामा मात्र हिँड्दैन ।’ राष्ट्रपतिको निर्वाचनमा गत २५ फागुनमा मतदान गरेर फर्कंदै गर्दा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘राजनीतिमा केही पनि असम्भव छैन, हर कुरा सम्भव छ’ भनेर प्रतिक्रिया दिएका थिए । […] The post राजनीतिमा सधैंको छलकपट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राजनीतिमा पराजित भएको छैन : हृदयेश त्रिपाठी

जनता प्रगतिशील पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री हृदयेश त्रिपाठीले आफू निर्वाचनमा पराजित भए पनि राजनीतिमा पराजित नभएको प्रतिक्रिया दिएका छन् । उनले सहयात्री दल नेकपा (एमाले) को नेतृत्व पङ्क्तिबाट निर्वाचनमा आफूलाई असहयोग भएको आरोप लगाए ।त्रिपाठी एमालेको समर्थनमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम–१) बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका थिए । उनलाई नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले पराजित गरेका हुन् । नेता त्रिपाठीले आज परासीमा पत्रकार सम्मेलन गर्दै निर्वाचनमा हारे पनि जनताको सेवा

राजनीतिमा पराजित भएको छैन : हृदयेश त्रिपाठी

काठमाडाैं- जनता प्रगतिशील पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री हृदयेश त्रिपाठीले आफू निर्वाचनमा पराजित भए पनि राजनीतिमा पराजित नभएको प्रतिक्रिया दिएका छन् । उनले सहयात्री दल नेकपा (एमाले)को नेतृत्व पङ्क्तिबाट निर्वाचनमा आफूलाई असहयोग भएको आरोप लगाएका छन् । त्रिपाठी एमालेको समर्थनमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार थिए । उनलाई नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले […]

रेखा लेख्छिन्,’हल्लाले उपाधि पाइँदैन’

काठमाडौँ- नेपाली राजनीतिमा समेत सक्रिय रहेकी अभिनेत्री रेखा थापाले नायकत्वको विषयमा आफ्नो धारणा राखेकी छिन् । राजनीतिमा सक्रियता बढे देखि नै राजनीतिक घटनाक्रम र प्रवृत्तिमाथि उनी बेलाबेलामा दृष्टिकोण पेस गरिरहेकी हुन्छिन् । यस पटक उनले नायकत्वको विषयमा आफ्नो प्रतिक्रिया दिएकी हुन् । चाँडै विश्वास गरेर नायक बनाउने र पछि पछुताउने राजनीति र फिल्मको प्रवृत्तिमाथि रेखाले […]

रुसले १० जना अमेरिकी नागरिकलाई निष्कासित गर्ने

काठमाडौं। मस्कोमाथि अमेरिकी प्रतिबन्धको जवाफस्वरुप रुसले १० अधिकारीलाई निष्कासित गर्ने भएको छ। रुसले अन्य जवाफी कदमसमेत चाल्ने घोषणा गरेको छ।रुसी विदेशमन्त्री सेर्गेई लाभारोभले रुसको राजनीतिमा हस्तक्षेप गर्ने आठ जना र अमेरिकी गैरसरकारी संगठनमा काम गर्ने दुई जनालाई निष्कासन गर्न लागेको हो। अमेरिकाले बिहीबार वासिङ्टनबाट रुसका १० जनालाई निष्कासित गरिदिएपछि जवाफमा मस्कोको यस्तो प्रतिक्रिया दिएको हो।(एजेन्सी)