काठमाडौं, १ फागुन । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सर्वोच्च अदालतको गतिरोध फुक्नु सकारात्मक भएको टिप्पणी गरेका छन् । सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का ९८ जना सांसदहरुले आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गराएपछि बाबुरामको यस्तो प्रतिक्रिया आएको हो । यद्धपी […]