रेखा लेख्छिन्,’हल्लाले उपाधि पाइँदैन’

काठमाडौँ- नेपाली राजनीतिमा समेत सक्रिय रहेकी अभिनेत्री रेखा थापाले नायकत्वको विषयमा आफ्नो धारणा राखेकी छिन् । राजनीतिमा सक्रियता बढे देखि नै राजनीतिक घटनाक्रम र प्रवृत्तिमाथि उनी बेलाबेलामा दृष्टिकोण पेस गरिरहेकी हुन्छिन् । यस पटक उनले नायकत्वको विषयमा आफ्नो प्रतिक्रिया दिएकी हुन् । चाँडै विश्वास गरेर नायक बनाउने र पछि पछुताउने राजनीति र फिल्मको प्रवृत्तिमाथि रेखाले […]

सम्बन्धित सामग्री

२९औँ मिनेटमा नेपाललाई अग्रता, सविता रानामगरले गरिन् गोल

वेस्ट एसियन फुटबल महासंघ (वाफ) महिला च्याम्पियनसिप २०२४ को उपाधि भिडन्तमा नेपालले अग्रता लिएको छ ।  २९औँ मिनेटमा सविता रानामगरले नेपाललाई अग्रता दिलाएकी हुन् । रेखा पौडेलले दिएको पासलाई सदुपयोग गर्दै...

जेबी टुहुरेलाई जनगायक उपाधि प्रदान गर्ने सरकारकाे निर्णय

काठमाडौँ : सरकारले गीत–सङ्गीतमार्फत राष्ट्रलाई पुर्‍याएको योगदानको कदरस्वरूप स्व जेबी टुहुरे (जुठबहादुर टुहुरे, खङ्गी)लाई जनगायक उपाधि प्रदान गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्‍ बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।साउन ३० र भदौ ६ गते बसेको मन्त्रिपरिषद्का निर्णयहरू आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै मन्त्री शर्माले काठमाडौँ–तराई/मधेस दु्रुतमार्ग सडक आयोजनाको विस्तृत आयोजना प्रतिवेदन परिमार्जन गर्न स्वीकृति दिने निर्णय भएको

गायक स्व. जेबी टुहुरेलाई जनगायकको उपाधि प्रदान

काठमाण्डाै – सरकारले गायक स्वर्गीय जेबी टुहुरेलाई जनगायकको उपाधि प्रदान गरेको छ । आज बुधवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले गायक स्वर्गीय टुहुरेलाई जनगायकको उपाधि प्रदान गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । साङ्गीतिक क्षेत्रमा जेबी टुहुरेका नामले प्रसिद्ध जुठबहादुर खड्कीले सानैदेखि गीत गाउन थाल्नुभएको थियो । कम्युनिस्ट विचारधारासँग नजिक हुँदै गएपछि उहाँले जनवादी गीत गाउन थाल्नुभएको हो । टुहुरेकाे ‘आमा, दिदी, बहिनी हो, कति बस्छौ दासी भई..., आँधी खाेलैले...

रेखा थापाको ‘उपहार’मा बेनिशा हमाल र मिस्टर नेपाल समर्पणजंग कार्की अनुबन्धित

काठमाडौं । रेखा फिल्म्सले निर्माण गर्न लागेको आगामी फिल्म ‘उपहार’मा कलाकारको ‘लाइनअप’ पूरा भएको छ । अभिनेत्री बेनिशा हमाल र गत साता मिस्टर नेपाल २०२३ को उपाधि जितेका समर्पणजंग कार्की पनि फिल्ममा जोडिएका छन् । निर्मात्री तथा अभिनेत्री रेखा थापाले यी दुई जनालाई कलाकारको रुपमा अनुबन्धित गरिएको जानकारी दिइन् । बेनिशासँग आइतबार र समर्पणसँग उनी […]

पटमूर्ख ऋषि धमला, महामूर्खको उपाधि मनोजकुमार साहलाई

धनुषा । यस वर्षको महामूर्खको उपाधि जनकपुरधाम उपमहानगरका प्रमुख मनोजकुमार साहले पाएका छन् भने पटमूर्खको उपाधि भने पत्रकार ऋषि धमलाले पाएका छन् । जनकपुरमा प्रत्येक वर्ष होली पर्वको दिन आयोजना हुने महामूर्ख सम्मेलनबाट उनीहरु सम्मानित भएका  हुन्। सम्मेलनमा वडाध्यक्ष, मेयरदेखि प्रदेशसभा सदस्यसमेत सहभागी थिए। मिथिला नाट्यकला परिषद्ले प्रत्येक वर्ष  महामूर्ख छान्दै आएको छ। साहलाई  प्रशस्ती पत्र, लाटोकोसेरोको मुकुट, मालाले सुशोभित गरी सम्मान गरिएको छ।  भने, पत्रकार धमलालाई पटमूर्ख, पत्रकार वीरेन्द्र रमणलाई सोटाचन्द, मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसद मण्डललाई वैशाखनन्दन,नेतृ विभा ठाकुरलाई गन्धपसारैन, पूर्वखेलाडी अरुण लाललाई खबसुरता, शिक्षक सञ्जय झालाई लोढाशंकर, बलराम साहलाई बज्रसोटा, अधिवक्ता रेखा झालाई मनटुटिया, रत्नेश्वरलाल कर्णलाई डपोरशंख, कवयित्री किरण झालाई टुनमुसरी, मधेस प्रदेशको वन मन्त्रालयका कर्मचारी लालबाबु यादवलाई हराशंख, मोनास्टिक विद्यालयका डा. सोनुकुमार साहलाई बज्रकिटलगायतको हास्यास्पद उपाधि प्रदान गरिएको छ।

रेखाको टिप्पणी : नायक हल्लाले पाउने उपाधि होइन

काठमाडौं । अभिनेत्री तथा निर्देशक रेखा थापा पछिल्लो समय राजनीतिमा पनि सक्रिय छन् । राजनीतिक घटनाक्रम र प्रवृत्तिमाथि उनी बेलाबेलामा दृष्टिकोण पेश गरिरहेकी हुन्छिन् । शनिबार आएको उनको फेसबुक स्टाटसले ‘नायकत्व’माथि व्यंग्य र प्रश्न गरेको छ । चाँडै विश्वास गरेर नायक बनाउने र पछि पछुताउने राजनीति र फिल्मको प्रवृत्तिमाथि रेखाले व्यंग्य गरेकी छन् । रेखा […]

महिला गोल्डकप : पुलिस फाइनलमा

विभागीय टोली नेपाल पुलिस क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री वीवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।  बिहीवार धनगढी रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा आयोजक वनदेवी युवा क्लबलाई ३–० गोल अन्तरले हराउँदै पुलिस उपाधि नजिक पुगेको हो ।पुलिसलाई फाइनलमा पुगाउन निर्मला विकले दुई गोल र रेखा पौडेलले एक गोल गरिन् । पहिलो हाफ गोलरहित बराबरी खेलेको पुलिसले दोस्रो हाफको ४ मिनेटमा अग्रता कायम गर्यो ।  खेलको ४९ औं मिनेटमा गोल गर्दै निर्मलाले पुलिसलाई अग

पाण्डेले जिते पेप्सी ओपन गल्फ स्पर्धाको उपाधि

काठमाडौं (अस) । गोकर्ण गल्फ क्लबमा भएको पेप्सी ओपन गल्फ प्रतियोगिताको उपाधि भाइराजा पाण्डेले जितेका छन् । पाण्डेले विजय श्रेष्ठ इनहाउस र टेन्डी शेर्पासँग ३६ अंकमा बराबरी गरेका थिए । उनले काउन्ट ब्याक ब्याक नाइनमा १९ स्कोर बनाएर उपाधि जितेका थिए श्रेष्ठले १७ र शेर्पाले १६ स्कोर बनाए । विजय श्रेष्ठ इनहाउसले स्क्र्याचसँग खेल्दै (शून्य) ह्यान्डिक्याप उपविजेता बने । सद्भाव आचार्यले ३७ ग्रोस अंकका साथ बेस्ट ग्रसको उपाधि जिते । (६० वर्षााथि) का टेन्डी शेर्पा ३६ अंकका साथ विजेता भए । महिलातर्फ ३२ अंकका साथ कश्मिरा शाहले उपाधि जितिन् भने रेखा घिमिरे २८ अंकका साथ उपविजेता भइन् । आश्र्या बस्न्यात ३९ अंक जोडेर जुनियर विजेता भइन् । मार्कस डबलार्डले सबैभन्दा नजिकको पिन र धुन्दुल नामग्यालले सबैभन्दा लामो ड्राइभ जितेका थिए । वरुण बेभरेज (नेपाल) प्रालिले प्रायोजन गरेको प्रतियोगितामा सबै ९५ गल्फ खेलाडीले सहभागिता जनाएका थिए । प्रतियोगिता ३/४ ह्यान्डिक्यापसहित स्टेबलफोर्ड फम्र्याटमा खेलाइएको थियो । प्रतियोगिता विजेतालाई वरुण बेभरेज प्रालिका मार्केटिङ हेड डा. ली हमन्थ वाङ्सुल, मार्केटिङ म्यानेजर पुलकित कोन्डोई, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे र क्याप्टेन जोसेफ नाथनले ट्रफी हस्तान्तरण गरे ।

बनेपा मेयर भलिबल कपको उपाधि भलिबल प्रेमी काभ्रेले जित्यो

मोतीराम तिमल्सिना, काभ्रे । बनेपा नगरपालिकाको सहयोगमा लायकु क्लबले बनेपामा आयोजना गरेको जिल्ला स्तरीय मेयर कप भलिबल प्रतियोगिताको उपाधि भलिबल प्रेमी काभ्रे टिमले हात पारेको छ । विजयी टिमले नगद ५० हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गरेका थिए । नगरपालिका प्रमुख लक्ष्मीनरसिं बादे, उपप्रमुख रेखा सापकोटा दाहाल र प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीले विजयी टिमलाई पुरस्कार […]

उपमेयर कप महिला राष्ट्रिय लिग छनोट कपको उपाधि धनगढीलाई

काठमाडौं : पेनाल्टी सुटआउटमा ललितपुर महानगरपालिकालाई हराउँदै धनगढी उपमहानगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगिताको उपाधि जितेको छ।सातादोबाटोस्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालयमा भएको फाइनलमा ललितपुर महानगरपालिकालाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै धनगढी विजेता बनेको हो।पहिलो हाफमा ३–१ ले पछि परेको अवस्थालाई उल्टाउँदै धनगढीले निर्धारित ९० मिनेटको खेल ३–३ गोलको बराबरीमा सकेर पेनाल्टीमा भाग्यमानी ठहरिएको हो। पेनाल्टीमा धनगढीकी रेबिका पाण्डे, रेखा पौडेल