नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देनको जीतलाई लिएर नेपाली राजनीतिमा पुस्तान्तरणको प्रकृया सुरु भएको प्रतिक्रिया दिएका छन्। नवनिवर्नचित अध्यक्षमा लिङ्देनलाई शुभकामना दिँदै उनले यस्तो...