काठमाडौं : नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले आफू महामन्त्रीका रुपमा रहँदा प्रेस स्वतन्त्रताको विषयमा गम्भीर बन्ने प्रतिक्रिया दिएका छन्। सोमबार कांग्रेस बिटमा सामाचार लेख्ने सञ्चारकर्मीसँगको छलफलमा महामन्त्री शर्माले यस्तो धारणा राखेका हुन्।
आफू मिडिया क्षेत्रबाट राजनीतिमा आएको उल्लेख गर्दै मिडियाका लागि वाचडगको भूमिकामा देखिने गरी उभिने दाबी शर्माले प्रस्तुत…