टिएमजे : जहाँ पाइन्छ २८ प्रजातिका गुराँस

धनकुटा : त्यतिकै प्राकृतिरूपमा सुन्दर। त्यही ठाउँमा ढकमक्क फुल देख्दा कसलाई आनन्द अनुभूति नहोला! यस्तै अनुभूति हुन्छ टिएमजे (तीनजुरे‚ मिल्के र जलजले) पुग्दा।टिएमजे तेह्रथुम, संखुवासभा र ताप्लेजुङ तीन जिल्लाको संगमस्थल हो। यहाँ एउटै डाँडामा बसेर २८ प्रजातिका गुराँस फुले हेर्न पाइन्छ। त्यसैले टिएमजेलाई ‘गुराँसको राजधानी’ पनि भनिन्छ। विश्वमा ३२ प्रजातिका गुराँस पाइन्छ।फागुनदेखि वैशाखसम्म गुराँस फुल्ने मुख्य सिजन हो। गुराँस फुल्ने सिजन सुरू भएसँगै टिएमजेको प्रवेशद्वार रंगिन बन्दै ग

सम्बन्धित सामग्री

टोड्केमा ढकमक्क लालीगुराँस, घुम्न जाँदा पाइन्छ सागसब्जी कोशेली

म्याग्दी । प्रकृतिसँग रमाउनेको लागि गुराँस फुलेर रङ्गिएको म्याग्दीको टोड्के क्षेत्रको जङ्गल आकर्षक गन्तव्य बनेको छ । रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको अवस्थित टोड्केको उचाइ समुद्री सतहदेखि दुई हजार ३०० मिटर हो । टोड्केका अनिल बुढाथोकीले गुराँस फुल्न थालेपछि म्याग्दीका साथै छिमेकी जिल्ला र देशका विभिन्न ठाउँबाट पर्यटक आउन थालेका बताए । ‘पाखामा ढकमक्क […]

समयअघि फूल्दै लालीगुराँस, लोप हुँदै पैयुँ

काठमाडौं- समुद्री सतहदेखि एक हजार तीन सय मिटरदेखि एक हजार आठ सय मिटरसम्म पैयुँ र गुराँस पाइन्छ । हेमन्त ऋतुको सुरुवातसँगै पैयुँ ढकमक्क फूल्न थाल्छ । गुराँस वसन्त ऋतुको प्रारम्भमा फूल्छ । हिउँद लागेसँगै पैयुँ फूल्न थाल्छ । यसको रस माहुरीका लागि प्रमुख आहारा हो । पैयुँ फूल्न थालेपछि पहाडी क्षेत्रमा गहुँखेती गर्न थालिन्छ । […]

समय अगावै फुल्दै लालीगुराँस, लोप हुँदै पैयुँ

समुद्री सतहदेखि एक हजार तीन सय मिटरदेखि एक हजार आठ सय मिटरसम्म पैयुँ र गुराँस पाइन्छ । हेमन्त ऋतुको सुरुवातसँगै पैयुँ ढकमक्क फूल्न थाल्छ । गुराँस वसन्त ऋतुको प्रारम्भमा फूल्छ । हिउँद लागेसँगै पैयुँ फूल्न थाल्छ । यसको रस माहुरीका लागि प्रमुख आहारा हो ।

ढिलो फुल्यो टिएमजे क्षेत्रमा गुराँस

'गुराँसको राजधानी' क्षेत्रमा बल्ल गुराँस फुलेको छ । वैशाखको सुरुआतदेखि पर्यटकको चहलपहल हुने तीनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रमा यस वर्ष ढिलो मात्र गुराँस फुल्यो । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल टिएमजे क्षेत्रमा नयाँ वर्ष लागेयता गुराँस हेर्न विगतको जस्तो पर्यटक नआएको स्थानीयले बताए । नेपालमा पाइने ३३ मध्ये २८ प्रजातीको गुराँस यहाँ पाइन्छ ।

पाँचथरमा यसवर्ष फुलेन गुराँस, पर्यटकको सङ्ख्यामा कमी

विभिन्न प्रजातिका गुराँसका फूलले ढकमक्क हुने उच्च पहाडी क्षेत्रमा यसवर्ष रौनक छैन । गुराँस नफुलेपछि पर्यटकको उपस्थिति पनि कम देखिएको छ । कुल ३२ प्रजातिका गुराँस पाइने पाँचथरको याङवरक गाउँपालिका–१ सुकाढाप तथा लामपोखरी क्षेत्रमा यसवर्ष छिटफुट मात्रै गुराँस फुलेको देख्न पाइन्छ । सीमित रुखमा मात्रै गुराँस फुल्नुका साथै फुलेका रुखमा पनि ढकमक्क गुराँस भेट्न पाइन्न […]

गुराँस लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति ?

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को बोनसदर घोषणा गरेको हो ।  कम्पनीको आर्थिक वर्ष २०७७/२०७८ को आर्थिक लेखाजोखा र दायित्त्वको मूल्यांकनसम्बन्धी बीमांकीय प्रतिवेदन बीमा प्राधिकरणको २०७९ चैत ८ गतेको पत्रमार्फत स्वीकृत भई बीमितहरूका लागि नयाँ बोनसदर सार्वजनिक गरेको हो ।  सार्वजनिक बोनसदर अनुसार कम्पनीले न्यूनतम प्रतिहजार २० रुपैयाँदेखि ७६ रुपैयाँसम्मको बोनसदर निर्धारण गरेको छ । कम्पनीले सात ओटा बीमालेखअन्तर्गत विभिन्न अवधिहरूको लागि न्यूनतम २० रुपैयाँदेखि ७६ रुपैयाँसम्म ब्याजदर निर्धारण गरेको हो ।  जसमा कम्पनीले सावधिक जीवन बीमालेखअन्तर्गत न्यूनतम ३८ रुपैयाँदेखि ७६ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीको सावधिक जीवन बीमालेखमा ९ वर्ष अवधिको लागि ३८ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४१ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । १५ देखि १९ वर्ष अवधिको लागि ४२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रतिहजार ४९ रुपैयाँ, बोनसदर कायम भएको छ भने यसै पोलिसीको २५ वर्ष वा सोभन्दा बढी अवधिको लागि प्रतिहजार ७६ रुपैयाँ कायम भएको छ । कम्पनीले १५ देखि १९ वर्ष अवधिको १७ हजार ४४० ओटा बीमालेख विक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४२ रुपैयाँ बोनस पाउने छन् । त्यस्तै, गुराँस बाल सुरक्षा र गुराँस नौलो बालसुरक्षा सावाधिक जीवन बीमा योजनाअन्तर्गत कम्पनीले न्यूनतम ३८ रुपैयाँदेखि ७६ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । जसमा ९ वर्ष अवधिको लागि प्रतिहजार ३८ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि ४१ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ४२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ४९ रुपैयाँ र २५ वर्षभन्दा माथि अवधिका लागि प्रतिहजार ७६ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीले १५ देखि १९ वर्ष अवधिको २४ हजार २८५ ओटा बीमालेख विक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४२ रुपैयाँ बोनस पाउने छन् । साथै सावधिक तथा आजीवन बीमालेखअन्तर्गत कम्पनीले प्रतिहजार न्यूनतम ४० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । जसमा कम्पनीले ९ वर्ष अवधिको लागि ४० रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि प्रतिहजार ४० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रतिहजार ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रतिहजार ५० रुपैयाँ र २५ वर्ष वा सोभन्दा बढी अवधिको लागि प्रतिहजार ७५ रुपैयाँ बोनसदर कायम गरेको छ । कम्पनीले १५ देखि १९ वर्ष अवधिको यस बीमालेख सबैभन्दा धेरै ५ हजार ८४७ ओटा विक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४५ रुपैयाँ बोनस पाउने छन् । त्यस्तै कम्पनीले अग्रिम भुक्तानी सावधिक बीमालेखको हकमा न्यूनतम ३६ रुपैयाँदेखि ४८ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । जसमा कम्पनीले कम्पनीले १४ वर्ष अवधिको लागि प्रतिहजार ३६ रुपैयाँ बोनसदर कायम गरेको छ । १५ देखि १९ वर्ष अवधिको लागि प्रतिहजार ४२ रुपैयाँ र २० देखि २४ वर्ष अवधिको लागि प्रतिहजार ४८ रुपैयाँ बोनसदर कायम गरेको छ । कम्पनीले २५ वर्ष वा सोभन्दा बढी अवधिको लागि बोनसदर कायम गरेको छैन । कम्पनीले १५ देखि १९ वर्ष अवधिको यस बीमालेख ४ हजार ६८९ ओटा विक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४२ रुपैयाँ बोनस पाउने छन् । साथै वार्षिक नगद फिर्ता योजनामा कम्पनीले १४ वर्ष अवधिको लागि ३४ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ४३ रुपैयाँ बोनसदर कायम गरेको छ । यस अवधिको २० देखि २४ वर्ष अवधिको योजना बढी विक्री भएको पाइन्छ । यस योजना ६ हजार ९८८ ओटा विक्री भएको छ । यस पोलिसीमा बीमितहरूले ४३ रुपैयाँ बोनस पाउनेछन् । त्यस्तै, गुराँस सुरक्षित भविष्य जीवन बीमाअन्तर्गत कम्पनीले न्यूनतमा २० रुपैयाँदेखि अधिकतम ३७ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । जसअन्तर्गत कम्पनीले १४ वर्ष अवधिको लागि प्रतिहजार २० रुपैयाँ बोनसदर कायम गरेको छ । १५ देखि १९ वर्ष अवधिको लागि प्रतिहजार २५ रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिको लागि प्रतिहजार ३१ रुपैयाँ र २५ वर्ष वा सोभन्दा बढी अवधिको लागि प्रतिहजार ३७ रुपैयाँ बोनसदर कायम गरेको छ । कम्पनीले १५ देखि १९ वर्ष अवधिको यस बीमालेख ३३४ ओटा विक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार २५ रुपैयाँ बोनस पाउने छन् । ३० वर्षे गुराँस जीवन रक्षक (सीमित भुक्तानी) गुराँस सावधिक लघु जीवन बीमा र गुराँस कर्पोरेट जीवन बीमा योजनाअन्तर्गत कम्पनीले न्यूनतम ३५ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । जसअन्तर्गत कम्पनीले १४ वर्ष अवधिको लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ३७ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ४५ रुपैयाँ र २५ वर्षभन्दा बढी अवधिको लागि ७० रुपैयाँ बोनसदर कायम गरेको छ । यस बीमा योजनामा सबैभन्दा धेरै १५ देखि १९ वर्षको योजना विक्री भएको छ । कम्पनीको यस योजना १७४ ओटा विक्री भएको छ । जसमा बीमितहरुले ३७ रुपैयाँ बोनस पाउनेछन् ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

ढकमक्क फुल्न थाले गुराँस : कतै सेताम्मे, कतै राताम्मे

वसन्त लागेसँगै पहाडी क्षेत्रमा ढकमक्क गुराँस फुल्न थालेका छन्। पूर्वको ताप्लेजुङदेखि पश्चिमको म्याग्दी क्षेत्रमा अहिले गुराँस फुलेको देख्न पाइन्छ। गुराँसले अहिले पहाडी क्षेत्र कतै राताम्मे देखिन थालेका छन् भने कतै सेताम्मे। हेरौं केही तस्विर :

वनैभरि ढकमक्क फुल्यो लालिगुराँस (फोटोफिचर)

लालिगुराँस समुद्र सतहदेखि १५ सय मिटरदेखि ३००० मिटरसम्मको उचाइमा पाइन्छ । गुराँसको राजधानी मानिने संखुवासभाको मिल्के तीनजुरे क्षेत्रमा २६ भन्दा बढी प्रजातिका गुराँस पाइन्छन् ।

तिनजुरे, मिल्के र जलजले क्षेत्रमा ढकमक्क फुल्‍यो लालीगुराँस

१६ जेठ, तेह्रथुम । तेह्रथुमको तिनजुरे, मिल्के र जलजल क्षेत्रमा ढकमक्क लालीगुराँस फुलेको छ । गुराँसको राजधानी भनेर चिनिने सो क्षेत्रमा विश्वमा पाइने ३२ प्रजातिका गुराँसमध्ये २९ प्रजातिका गुराँस पाइन्छ । पूर्वी नेपालको तेह्रथुमस्थित लालीगुराँस नगरपालिका गुराँस …

हुलाक टिकटमा गुराँस

गुराँस फूल पहाडी भेगमा पाइन्छ । यसको पात लाम्चो, मोटो र खस्रो हुन्छ । धेरैजसो रातो र कतै सेतो पनि यो फूल फुल्छ । रातो फुल्ने लालीगुराँस नेपालको राष्ट्रिय फूल पनि हो ।