१६ जेठ, तेह्रथुम । तेह्रथुमको तिनजुरे, मिल्के र जलजल क्षेत्रमा ढकमक्क लालीगुराँस फुलेको छ ।
गुराँसको राजधानी भनेर चिनिने सो क्षेत्रमा विश्वमा पाइने ३२ प्रजातिका गुराँसमध्ये २९ प्रजातिका गुराँस पाइन्छ ।
पूर्वी नेपालको तेह्रथुमस्थित लालीगुराँस नगरपालिका गुराँस …